काठमाडौं : चिनियाँ विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा बीआरआई परियोजना अन्तर्गतका कुनै पनि परियोजना अगाडि बढेनन्। परियोजना अगाडि बढाउनका लागि नेपालको पर्याप्त तयारी नपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मंगलवार पत्रकार सम्मेलन गर्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले परियोजनाका क्षेत्रमा तयारीका लागि पर्याप्त समय नपुगेको बताएकी हुन्।
'ट्राफिक लाइटको भाषामा भनौँ…