विश्व स्वास्थ्य वैज्ञानिकहरुले दिए कोभिड भन्दा २० गुणा खराब महामारीको चेतावनी

विश्व स्वास्थ्य नेताहरूले कोभिड भन्दा २० गुणा खराब महामारीको चेतावनी दिएका छन् । भर्खरैको विश्व आर्थिक मञ्चमा विश्व स्वास्थ्य संगठनले विश्व नेताहरूलाई चेतावनी जारी गर्दै भविष्यमा विश्वले कोभिड १९ भन्दा २० गुणा खराब महामारीको सामना गर्न सक्ने बताएको छ। वैज्ञानिकहरूले यसलाई डिजिज एक्स भनेका छन्, जुन शब्दले अर्को विश्वव्यापी महामारीलाई पहिचान गर्दछ । यो मामारी […]

सम्बन्धित सामग्री

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

जेनेभा– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्यांकनका लागि नयाँ सञ्जाल, कोभिनेट सुरु गरेको छ । विश्वव्यापी स्वास्थ्य संस्था डब्लुएचओले प्रयोगमा ल्याइरहेको कोभिड–१९ प्रयोगशालालाई सञ्जालमा जोडेको हो । सुरुवाती चरणमा, कोभिड–१९ महामारी फैल्याउन सहयोगी रहेको सार्स–कोभ–२ मा केन्द्रित यस नेटवर्कले अब मर्स–कोभ र अन्य सम्भाव्य नयाँ […]

कोभिड १९ अझै पनि अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड–१९ महामारीले अझै पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न (पीएचईआईसी) गठन गरेको सोमबार जनाएको छ। यो विश्व स्वास्थ्य संगठनको उच्च सतर्कता स्तर हो।

कोभिड महामारीको अन्त्य नजिक देखिन थाल्यो : विश्व स्वास्थ्य संगठन

विश्वभर कोरोना भाइरसबाट हुने साप्ताहिक मृत्युको संख्या मार्च २०२० यताकै न्यून पुगेको खुलासा गर्दै विश्व स्वास्थ्य संगठनले कोभिड–१९ महामारीको अन्त्य नजिक देखिन थालेको घोषणा गर्यो ।  सन् २०२२ सेप्टेम्बर ५ मा सार्वजनिक साप्ताहिक विश्वव्यापी मृत्युको तथ्याङ्क ११,११८ थियो । विश्व स्वास्थ्य संगठनको प्रक्षेपण अनुरुप कोभिड–१९ को खोप व्यापक वितरण गरिएकाले सन् २०२१ मा १ करोड ९८ लाख मानिसको मृत्यु हुनबाट जोगिएको थियो । यद्यपि, कोरोना भाइरस अझै पनि ‘तीव्र विश्वव्यापी आपतकाल&

प्रधानमन्त्री र विश्व स्वास्थ्य संगठनका महानिर्देशकबीच भेट

प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले भेट गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनेगरी सरकाले विभिन्न कार्यक्रमहरु संचालन गरेको जानकारी गराएका थिए । साथै कोभिड नियन्त्रण लगायत स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनको सहयोगको लागि पनि प्रधानमन्त्रीले धन्यवाद व्यक्त गरेका थिए । प्रधानन्त्रीले नेपाली स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि, स्वास्थ्यको क्षेत्रम

कोभिड - १९ को दुई वर्षपछि विश्व चलायमान

रुस र युक्रेनबीचको युद्धको समयमा विश्वले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लडेको विषयलाई बिर्सिएको छ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ लाई महामारी घोषणा गरेको पनि २ वर्ष बितिसकेको छ ।कोभिड - १९ २ वर्षदेखि रहिरहेको छ । यो एउटा भूकम्पीय जस्तै प्रलयकारी घटना हो, जसले लाखौ मानिसलाई प्रभावित बनाएको छ । कोभिडले आफन्त गुमाएकाहरुको टाउको दुखाइको विषय भएको छ । यस्तै महामारीका कारण भएको लकडाउनले पूर्णरुपमा व्यवसायबाट विस्थापित भएका साना ठूला व्यवसाय चिन्तित भएका छन् ।यसले जीवन यापनलाई पनि अस्तव्यस्त

विश्व स्वास्थ्य संगठनले कोरोनाको उत्पत्तिबारे अनुसन्धान गर्ने

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ। अमेरिकी सञ्चार माध्यमले जनाएअनुसार वाल स्ट्रीट जर्नलको रेपोर्टमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य सङ्गठनको एक निकायले २० जना वैज्ञानिकहरूको एउटा टोलीलाई यस बारे थप नयाँ प्रमाण खोज्नको लागि भेला गर्दैछ। उक्त रेपोर्टअनुसार  कोभिड–१९ को उत्पत्ति बारे चिनियाँ वैज्ञानिकहरूले दिएको प्रमाण अप्रयाप्त छ। रिपोर्ट मा भनिएको छ (वैज्ञानिकहरूको नयाँ समूह जसमा प्रयोगशाला सुरक्षा, जैविक सुरक्

काेराेना भाइरस हावाबाट फैलने जोखिम हुन्छ - विश्व स्वास्थ्य संगठन

कोभिड-१९ महामारी शुरु भएको एक वर्षभन्दा पछि विश्व स्वास्थ्य संगठनले उक्त भाइरस हावाबाट सर्ने स्वीकार गरेको छ।

अस्ट्राजेनिका खोपमा स्वास्थ्य समस्या नरहेको विश्व स्वास्थ्य संगठनको जानकारी

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप सुरक्षित रहेको भन्दै खोप लगाउन विश्वका देशहरूलाई आग्रह गरेको छ ।   विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोपमा आवश्यक स्वास्थ्यसम्बन्धी अनुसन्धान गरेको तर त्यस्तो कुनै पनि खराबी भने नदेखिएको बताएको छ ।   यस खोपका विषयमा विश्व स्वास्थ्य संगठनका विज्ञहरु सम्मिलित समूहले अनुसन्धान गरेकोमा त्यस्तो स्वास्थ्य सम्बन्धी खराबी नदेखिएकोले सो खोप सुरक्षित रहेकोले लगाउन विश्वका देशहरूलाई आग्रह गरिएको हो ।   यो खोप लगाएका व्यक्तिमा रगत जम्न...

वुहानको समुद्री खानामा कोभिड १९ फैलिएको विश्व स्वास्थ्य संगठनको अनुमान

काठमाडौं । वुहानको सामुद्रिक खाना राखिएको बजारमा कोभिड–१९ को सङ्क्रमण फैलिएको अनुमान गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरुले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यो देखिएको उनीहरुले जनाएका छन् । कोभिड भने अन्यत्र कतै उत्पत्ति भएको तर त्यही सामुद्रिक खाना तथा तरकारीहरुको बजारबाट यो विस्तार भएको अुनमान गरिएको विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले दिएको प्राप्त समाचारमा जनाइएको छ । चीनको वुहानमा यो संक्रमण फैलिएको देखिएको हो । त्यस विषयमा अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनले पहिल्यैदेखि चीन जान खोजेकोमा चीन सरकारले दिएको थिएन । हालै उनीहरुले सो क्षेत्रमा पुगेर अनुसन्धान गरेका थिए । त्यस क्रममा गरिएको अनुसन्धानबाट कोभिड यहाँको सामुद्रिक खानाहरुको बजारबाट विस्तार भएको पाइएको बताएका छन् । तर पनि यो सङ्क्रमण भने अन्यत्र कतै देखिएको ती विज्ञहरुले बताएका छन् । उनीहरुले कोभिड १९ को भाइरस कहाँबाट उत्पत्ति भएको हो भन्ने बारेमा अनुसन्धान गरिरहेको बताएका छन् । विश्व स्वास्थ्य संगठनको टिमले वुहान सहरमा रहेको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको अध्ययन गरेका थिए र उनीहरुले सो संस्थाको ल्याबको पनि अनुसन्धान गरेका थिए । एजेन्सी