विश्व स्वास्थ्य संगठनले कोरोनाको उत्पत्तिबारे अनुसन्धान गर्ने

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ। अमेरिकी सञ्चार माध्यमले जनाएअनुसार वाल स्ट्रीट जर्नलको रेपोर्टमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य सङ्गठनको एक निकायले २० जना वैज्ञानिकहरूको एउटा टोलीलाई यस बारे थप नयाँ प्रमाण खोज्नको लागि भेला गर्दैछ। उक्त रेपोर्टअनुसार  कोभिड–१९ को उत्पत्ति बारे चिनियाँ वैज्ञानिकहरूले दिएको प्रमाण अप्रयाप्त छ। रिपोर्ट मा भनिएको छ (वैज्ञानिकहरूको नयाँ समूह जसमा प्रयोगशाला सुरक्षा, जैविक सुरक्

सम्बन्धित सामग्री

विश्वका ११ देशमा मंकिपक्सका ८० केस पुष्टि : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनले ११ वटा देशहरुमा ‘मंकिपक्स’ का केसहरु फेला परेको जनाएको छ। संगठनले हालसम्म मंकिपक्सका ८० केस फेला परेको भन्दै संक्रमण बढ्न सक्ने भन्दै चेतावनी दिएको छ। संगठनले थप ५० वटा संदिग्ध केसहरुबारे अनुसन्धान भइरहेको पनि जनाएको छ। मंकिपक्सको संक्रमण सुरुवातमा बेलायत देखिएको थियो। पछि इटाली, स्पेन, स्वीडेन, पोर्चुगलका साथै…

ओमिक्रोन भेरियन्टको घातकता बारे अनुसन्धान हुँदै : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भाइरसको घातकपन र यसले मानव स्वास्थ्यमा गर्ने क्षतिबारे अनुसन्धान हुन बाँकी रहेको बताएको छ।विश्व स्वास्थ्य संगठनले हालै अफ्रिकामा देखा परेको यो भाइरस मानिसबाट मानिसमा सजिलै सर्ने वा यसले मानव स्वास्थ्यमा गर्ने क्षतिका विषयमा अनुसन्धान भइरहेको र अहिले नै यसको खतरनाकपनबारे स्पष्ट नभएको आइतबार जनाएको छ।दक्षिण अफ्रिकाको धेरै जनसंख्या रहेको प्रान्त खाउतेङमा हालै नयाँ भेरिएन्ट देखिएको हो। यहाँ गत दुई सातायताका परीक्षणमा यो भेरियन्टको विकास भएको बताइएको छ।

ओमिक्रोन भेरिएन्ट कति घातक छ भन्नेमा अनुसन्धान हुँदैछ: विश्व स्वास्थ्य संगठन

जेनेभा । विश्व स्वास्थ्य संगठनले हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने ’boutमा अनुसन्धान हुन बाँकी रहेको बताएको छ ।विश्व स्वास्थ्य संगठनले यो भाइरस मानिसबाट मानिसमा सजिलै सर्छ या यसले मानिसको स्वास्थ्यमा के कति मात्रामा क्षति गर्छ भन्ने विषयमा अनुसन्धान जारी रहेको […] The post ओमिक्रोन भेरिएन्ट कति घातक छ भन्नेमा अनुसन्धान हुँदैछ: विश्व स्वास्थ्य संगठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

ओमिक्रोन भेरियन्टबारे डब्ल्यूएचओले अनुसन्धान गर्ने

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने बारेमा अनुसन्धान हुन बाँकी रहेको बताएको...

कोरोनाको दुई थरी खोपको डोज लडाउनु खतरनाकः विश्व स्वास्थ्य संगठन

एजेन्सी।विश्व स्वास्थ्य संगठनले कोरोनाको दुई थरी खोप नलगाउन चेतावनी दिएको छ।संगठनका मुख्य वैज्ञानिक डा.सौम्या स्वामीनाथनले दुई थरी खोपको प्रयोगलाई ‘खतरनाक ट्रेन्ड’ समेत बताइन्।दुई थरी खोपको सम्भावित नतिजाबारे अहिलसम्म अनुसन्धान नभएको उनले स्पष्ट पारेकी छन्। जर्मन चान्सलर र क्यानडाका प्रधानमन्त्रीले कोरोनाका दुई थरी खोप लगाएपछि संगठनले यस्तो नगर्न भनेको हो।“यो खतरनाक ट्रेन्ड हो।हामीसँग दुई थरी खोप लगाउनेको डाटा छैन”,स्वामीनाथनले भनिन्।

एस्ट्राजेनिकाको कोरोना खोप सुरक्षित छ : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनका विज्ञहरु सम्मिलित समूहले अनुसन्धान गर्दा कुनै स्वास्थ्य सम्बन्धी खराबी नदेखिएकाले खोप सुरक्षित रहेको बताइएको छ।

चीनले उत्पादन गरेको खोपको अध्ययन गरिरहेका छौंः विश्व स्वास्थ्य संगठन

एजेन्सी । विश्व स्वास्थ्य संगठनले सो संगठनका विशेषज्ञहरुले चिनियाँ कम्पनीले उत्पादन गरेका दुई वटा खोप साइनोफार्म र साइनोभ्याकको आपतकालीन् प्रयोगका बारेमा अनुसन्धान गरेको जनाएको छ ।  विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनम गेब्रेयोसले सो कुराको जानकारी गराएका हुन् । उनले चीनका ती कम्पनीहरुले उत्पादन गरेका खोपहरुको आपतकालीन प्रयोगका लागि आवश्यक पर्ने प्रक्रिया पूरा गर्ने विषयमा विश्व स्वास्थ्य संगठनका विज्ञहरुले काम गरिरहेका बताएका हुन् ।महानिर्देशक गेबरियसले भनेका छन्– &ls

कोरोनाभाइरसः विश्व स्वास्थ्य संगठनका विज्ञलाई चीनमा आमन्त्रण

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का दश जना वैज्ञानिकहरु कोभिड–१९ को उत्पत्तिका बारेमा अनुसन्धान गर्न बिहीबार चीन आइपुग्ने भएका छन् । चीनले कोरोनाभाइरसको अन्तर्राष्ट्रिय अनुसन्धान रोक्न खोजेको आरोप लागिरहेका बेला कोरोना महामारी फैलिएको एक वर्षपछि डब्लुएचओका वैज्ञानिकलाई चीन भ्रमणको अनुमति दिएको हो । कोरोनाभाइरसको संक्रमणबाट विश्वलाई नै अत्याइरहेको अवस्थामा यसको अनुसन्धानका लागि चीनको अनुमतिको ठूलो राजनीतिक महत्व रहेको छ । कोभिड–१९ बाट हालसम्म २० लाखको हाराहारीका व्यक्तिको मृत्यु भइसकेको छ भने विश्व अर्थतन्त्रला...