कोभिड १९ अझै पनि अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड–१९ महामारीले अझै पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न (पीएचईआईसी) गठन गरेको सोमबार जनाएको छ। यो विश्व स्वास्थ्य संगठनको उच्च सतर्कता स्तर हो।

सम्बन्धित सामग्री

डा शेरबहादुर पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार

कोभिड -१९ लगायत प्राणघातक संक्रमक रोगबाट मानव जीवन जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै डा पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार – २०२२ बाट सम्मान गरिएको हो।

मंकीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप

विश्व स्वास्थ्य सञ्जाल (डब्ल्युएचएन)ले मंकीपक्स विश्वव्यापी स्वास्थ्य समस्या बनेको जनाउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। कोभिड-१९ को जोखिमविरुद्ध गठन भएको स्वास्थ्य वैज्ञानिकहरूको गठबन्धनले मंकीपक्सको प्रकोपलाई विश्वव्यापी चिन्ताको विषय भएको बताउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुखले ३२ देशमा मंकीपक्सका जीवाणु फैलिएका कारण अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपतकालीन […]

चीनको वित्तिय शहर सांघाईमा कोभिड–१९ बाट तीनजनाको मृत्यु

चीनको वित्तिय केन्द्रका रुपमा चिनिएको सांघाई शहरमा कोभिड–१९ का कारण तीनजनाको मृत्यु भएको छ । गएको मार्चको अन्तिमदेखि कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सांघाई शहर लकडाउनमा छ । लकडाउन भएयता पहिलोपटक कोभिड–१९ बाट बिरामीको मृत्यु भएको हो स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सांघाई शहरको स्वास्थ्य परिषदले जारी गरेको वक्तव्यमा ८९ देखि […]

कतारमा उच्च जोखिममा रहेकाहरूलाई कोभिड-१९ को चौथो डोज

दोहा – कतारमा गम्भीर संक्रमणको उच्च जोखिममा रहेका व्यक्तिहरूलाई कोभिड-१९ खोपको चौथो डोज दिइने भएको छ । चौथो डोज बुस्टर डोज (तेस्रो डोज) वा कोभिड-१९ संक्रमण भएको चार महिनापछि दिइन्छ। स्वास्थ्य मन्त्रालयले ६० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूलाई फाइजर/बायोटेक र मोडेर्नाको चौँथो डोज प्रयोग गर्न स्वीकृत गरेको जनाएको छ । मन्त्रालयले स्थानीय र अन्तर्राष्ट्रिय क्लिनिकल […]

अमेरिकाले प्रदान गर्‍यो थप स्वास्थ्य सामग्री

२ भदौ, काठमाडौं । अमेरिकाले कोभिड-१९ विरुद्ध लड्न सहयोग पुर्‍याउनका लागि थप स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्ल्यु बेरीले मंगलबार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) नेपालकी नियोग प्रमुख सेपिडे केभान्शाडका साथ काठमाडौंको वीर अस्पताल र परोपकार प्रसूति अस्पताललाई दुईवटा तरल अक्सिजन ट्याङ्क हस्तान्तरण गरे । यी तरल अक्सिजन प्रणालीहरू […]

अमेरिकाले भारतलाई थप कोभिड–१९ सहयोग गर्ने

इन्डिया न्युज नेटवर्क । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी (युएसएआईडी) ले सोमबार भारतलाई थप ४ करोड १० लाख अमेरिकी डलर बराबरको कोभिड–१९ सहायता प्रदान गर्ने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी (युएसएआईडी) ले यसअघि पनि भारतलाई कोभिड–१९ सहयोगस्वरूप २० करोड अमेरिकी डलर अनुदान प्रदान गरिसकेको छ । ‘यस सहायताले भारतको स्वास्थ्य आपतकालीन […]

इटलीबाट २० भेन्टिलेटरसहित स्वास्थ्य सामग्री काठमाडौँ आइपुग्यो

काठमाडौँ। इटालीले नेपाललाई सहयोगस्वरुप प्रदान गरेको स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको छ । दोस्रो लहरको कोरोना भाइरस (कोभिड–१९) महामारीविरुद्ध लड्न युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटलीले २० वटा भेन्टिलेटर, ६ हजार आइसोलेसन गाउन र दश हजार प्रोटेक्टिभ कवरल्स् सहयोग गरेको हो। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका […]

अष्ट्रेलियाले सहयोग गर्‍यो स्वास्थ्य सामग्री

सिड्नी । अष्ट्रेलिया सरकारले कोभिड-१९ महामारीविरुद्द अग्रपङ्क्तिमा कार्यरत व्यक्तिहरुलाई प्रदान गरेको अत्यावश्यक स्वास्थ्य सामग्रीहरु नेपाल पुगेको छ । अष्ट्रेलियाली वायुसेनाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएका सो सामग्रीहरु नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलीसीटी वोल्कले नेपाली सेनाका बलाधिकृत रथी श्री प्रभुराम शर्मालाई हस्तान्तरण गरेको काठमाडौं स्थित अस्ट्रेलियाली राजदूतावासले जनाएको छ । उक्त सामग्रीहरु हस्तान्तरण गर्दै राजदूत वोल्कले […]

विश्वभर कोभिड–१९ विरूद्धको २० करोड डोज खोप प्रयोग

कोभिड–१९ विरूद्धको खोप अभियान सञ्चालनको आधिकारिक तथ्याङ्क अनुसार शनिबारसम्म विश्वभर २० करोड मात्रा खोप लगाइसकिएको सम्बन्धित देश र स्वास्थ्य क्षेत्रमा सक्रिय निकायको आधिकारिक स्रोतहरुका आधारमा एएफपी सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।विश्वका खासगरी १०७ मुलुक र क्षेत्रमा खोप अभियानलाई तीब्र पारिएको अन्तर्राष्ट्रिय स्वास्थ्य निकायहरूले बताएका छन् । ग्रीनवीच समय अनुसार शुक्रबार साँझ १० बजेसम्म चीन र रूसबाहेकका  विश्वका १०७ मुलुकमा २० करोड १० लाख ४२ हजार १४९ मात्रा खोप प्रयोग भइ