विवाह तथा ब्रतबन्धमा १५ भन्दा बढी सहभागी हुन नपाउने

ललितपुर /  यहाँ हुने विवाह तथा ब्रतबन्धजस्ता कार्यमा १५ जनाभन्दा बढी सहभागी हुन नपाउने भएका छन् ।  जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी विश्वभर

सम्बन्धित सामग्री

काुनले निषेध गरे पनि बालविवाह गर्नेको सङख्या बढ्दै

मुुलुकी अपराधसंहिता, २०७४ अनुसार २० वर्ष नपुगी कसैले विवाह गर्न नपाउने व्यवस्था रहेको छ । उमेर नपुगी हुने विवाह स्वतः बदर हुने व्यवस्था मुलुकी अपराधसंहितामा गरिएको छ । बालविवाहको कसुर गर्ने व्यक्तिलाई तीन वर्ष कैद र रु तीस हजार जरिवाना हुन्छ । तर, कञ्चनपुरमा उमेर नपुगी विवाह गर्नेको संख्या बढ्दै गएको छ । मुख्य गरी …

फिलिपिन्समा १८ बर्ष पुरा नभए विवाह गर्न नपाइने

काठमाडौँ – फिलिपिन्समा बाल विवाह गर्न नपाइने व्यवस्था गरिएको छ । कानूनी रुपमै बाल विवाहलाई प्रतिवन्ध लगाउने व्यवस्था गरिएकाले बाल विवाहलाई फिलिपिन्समा अवदेखि अवैध मानिने भएको हो । बिहीबार घोषणा गरिएको कानून अनुसार १८ बर्ष पुरा नभएका बालबालिकाहरूले विवाह गर्न नपाउने र एउटै कोठामा बस्न नपाउने भएका छन् । दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्स धेरै […]

कटरिना र विक्कीको विवाहमा पाहुनाले मोबाइल लैजान नपाउने

९ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशल डिसेम्बर पहिलो हप्ता विवाह बन्धनमा बाँधिदैछन् । दुवैले औपचारिक घोषणा नगरे पनि विवाहको धुमाधाम तयारी गरिरहेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार कटरिना र विक्कीको विवाह समारोह जयपुरको एक रिसोर्टमा हुनेछ । समाचार अनुसार उनीहरुको विवाहमा सहभागी हुने अतिथिले मोबाइल भने लैजान पाउने छैनन् […]

छोरीको पढाइलाई सहयोग गर्न कन्या मुद्दति खाता : बाल विवाह पनि रोकिने विश्वास

बाँके जिल्लाको डुडुवा गाउँपालिकाले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत ‘कन्या मुद्दति खाता’ खोलिदिए पछि अभिभावक खुशी भएका छन् । छात्राको पढाइलाई निरन्तरता दिन र उमेर नपुगी विवाह हुने प्रचलनलाई अन्त्य गर्न गाउँपालिकाले सो अभियान सुरुआत गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत सबै बालिकाको नाममा खाता खोलिदिने व्यवस्था मिलाएको जानकारी दिए। उनका अनुसार यस्ता बालिकाको बैँक खातामा रु १० हजार जम्मा गरिदिने र २० वर्ष नपुगी निकाल्न नपाउने व्यव...

नेपालबाट विवाह गरेर गएका महिलाले बिहारमा जातीय आरक्षण नपाउने

काठमाडौँ - नेपालबाट विवाह गरेर बिहार गएका नेपाली चेलीले जातीय आरक्षण नपाउने भएका छन् । त्‍यहाँको निर्वाचन आयोगले आसन्‍न पञ्‍चायत चुनावमा लड्न पाउने भए पनि आरक्षण भने नपाउने जनाएको छ । भारतीयसँग विवाह गरेर नागरिकतासमेत पाएकाले चुनाव लड्न भने पाउने आयोगलाई उदृत गर्दै भारतीय सञ्‍चार माध्यमले जनाएका छन् । &nb…

नेपालबाट विवाह गरेर गएका महिलाले बिहारमा जातीय आरक्षण नपाउने

काठमाडौँ - नेपालबाट विवाह गरेर बिहार गएका नेपाली चेलीले जातीय आरक्षण नपाउने भएका छन् । त्‍यहाँको निर्वाचन आयोगले आसन्‍न पञ्‍चायत चुनावमा लड्न पाउने भए पनि आरक्षण भने नपाउने जनाएको छ । भारतीयसँग विवाह गरेर नागरिकतासमेत पाएकाले चुनाव लड्न भने पाउने आयोगलाई उदृत गर्दै भारतीय सञ्‍चार माध्यमले जनाएका छन् । &nb…

लकडाउन छल्न विमानमा विवाह (भिडियो)

भारतमा एक जोडीले लकडाउनको प्रतिबन्ध छल्नका लागि १६० जना पाहुनाहरूका साथ विमानमा चढेर आकाशमा विवाह गरेको छ ।  राकेश र दक्षिणाले आइतवार मदुरैबाट स्पाइसजेट विमानलाई चार्टरमा उडाएर विमानभित्र विवाह गरेका थिए ।  बोइङ ७३७ मा १६० भन्दा बढी बढी विवाह समारोहमा भाग लिन पुगेका थिए । भिडियोमा उनीहरू सबै खचाखच भई विमानमा बसेको देखिन्छ ।    मदुरै तमिलनाडुमा पर्छ र त्यहाँ विवाहमा ५० जनाभन्दा बढी भेला हुन नपाउने नियम लगाइएको छ ।    मदुरै मीनाक्षी अम्मा मन्दिरको ठीक माथि विमानमा व...

उपत्यकामा विवाह–व्रतबन्ध गर्न प्रशासनको स्वीकृति अनिवार्य

काठमाडौं । काठमाडौं उपत्यकामा विवाह र व्रतबन्धको कार्यक्रम गर्नुपरेमा १५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरिएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सो निर्णय गरेको हो ।‘विवाह व्रतबन्धको कार्यक्रमका लागी पूर्व अनुमति लिनुपर्छ’ काठमाडौंका प्रजिअ काली प्रसाद पराजुलीले रातोपाटीसँग भने– ‘स्थानीय प्रशासनको अनुमतिपछि थोरै मान्छे भेला भएर विवाह र व्रतबन्धको कार्यक्रम गर्न दिने निर्णय गरेका छौं ।विवाह र व्रतबन्धमा १५ जना भन्दा धेर

विवाह, ब्रतबन्ध, मलामी जस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने

सरकारले अत्यावश्यक पराम्परागत तथा सांस्कृति कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ।