काठमाडौं । काठमाडौं उपत्यकामा विवाह र व्रतबन्धको कार्यक्रम गर्नुपरेमा १५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरिएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सो निर्णय गरेको हो ।‘विवाह व्रतबन्धको कार्यक्रमका लागी पूर्व अनुमति लिनुपर्छ’ काठमाडौंका प्रजिअ काली प्रसाद पराजुलीले रातोपाटीसँग भने– ‘स्थानीय प्रशासनको अनुमतिपछि थोरै मान्छे भेला भएर विवाह र व्रतबन्धको कार्यक्रम गर्न दिने निर्णय गरेका छौं ।विवाह र व्रतबन्धमा १५ जना भन्दा धेर