काठमाडौँ - नेपालबाट विवाह गरेर बिहार गएका नेपाली चेलीले जातीय आरक्षण नपाउने भएका छन् । त्यहाँको निर्वाचन आयोगले आसन्न पञ्चायत चुनावमा लड्न पाउने भए पनि आरक्षण भने नपाउने जनाएको छ । भारतीयसँग विवाह गरेर नागरिकतासमेत पाएकाले चुनाव लड्न भने पाउने आयोगलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । &nb…