कटरिना र विक्कीको विवाहमा पाहुनाले मोबाइल लैजान नपाउने

९ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशल डिसेम्बर पहिलो हप्ता विवाह बन्धनमा बाँधिदैछन् । दुवैले औपचारिक घोषणा नगरे पनि विवाहको धुमाधाम तयारी गरिरहेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार कटरिना र विक्कीको विवाह समारोह जयपुरको एक रिसोर्टमा हुनेछ । समाचार अनुसार उनीहरुको विवाहमा सहभागी हुने अतिथिले मोबाइल भने लैजान पाउने छैनन् […]

सम्बन्धित सामग्री

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुन्न मतदान सुरु

१३ पुस, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुन्नका लागि मतदान सुरु भएको छ । २ बजे सुरु हुने भनिएको मतदान ३:१५ बजे सुरु भएको हो । मतदान स्थलमा मोबाइल लैजान पाउने कि नपाउने भन्ने विषयमा विवाद भएपछि तोकिएको समयमा मतदान सुरु हुन नसकेको हो । दुवै जना उम्मेद्वारले मोवाइल लैजान नपाउने […]

कांग्रेस संसदीय दलको निर्वाचन : मतदान सुरु, मोबाइल लैजान नपाइने

काठमाडौँ - नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा मोबाइल लैजान नपाइने भएको छ । मतदानमा मोबाइल लैजान नपाउने निर्णयपछि मतदान सुरु भएको छ । यसअघि मतदानमा मोबाइल लैजान पाउने कि नपाउने भन्ने विषयमा विवाद हुँदा मतदानमा ढिलाइ भएको थियो ।  संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा...

कांग्रेस संसदीय दलको निर्वाचन : मतदान सुरु, मोबाइल लैजान नपाइने

काठमाडौँ - नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा मोबाइल लैजान नपाइने भएको छ । मतदानमा मोबाइल लैजान नपाउने निर्णयपछि मतदान सुरु भएको छ । अब मतदान केन्द्रमा मोबाइल नलैजाने सहमति जुटेको निर्वाचन समितिका सदस्य प्रकाश रसाइलीले बताए ।  सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ देखि १० बजेसम्...

सुरु भयो मतदान, सिंहदरबारको सुरक्षा कडा (फोटोफिचर)

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ।  बिहान ८ बजे सुरु हुनुपर्ने निर्वाचनको मतदान केही ढिलो गरी सुरु भएको हो।मतदानस्थलमा मोबाइल लैजान पाउने, नपाउने विवादले ढिला भएको र त्यो विवाद समाधान भएको निर्वाचन समिति सदस्य प्रकाश स्नेहीले जानकारी दिए। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान १० बजेसम्म मतदान चल्नेछ।संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा छ। सांसदहरु मतदान गर्न सिंहदरबारस्थित संसदीय

कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु

कांग्रेस संसदीय दलको निर्वाचन निर्धारित समयभन्दा ४५ मिनेट ढिला सुरु भएको छ । मतदान गर्दा साथमा मोबाइल लैजान नपाउने सहमति भएसँगै मतदान सुरु भएको हो । बिहान ८ बजेदेखि १० बजेसम्म...

रसुवामा मतदाताले मतदान केन्द्रमा मोवाइल र क्यामेरा लैजान नपाउने

भोलि हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न जाने मतदाताले मोबाइल तथा क्यामेरा लैजान नपाउने भएका छन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तरिकाले सम्पन्न गर्न रसुवामा यस्तो व्यवस्था गरिएको हो। जिल्ला प्रशासन कार्यालय...

शिक्षक सेवा आयोगका परीक्षार्थीलाई मोबाइल बोक्ने निषेध

काठमाडौँ – शिक्षक सेवा आयोगले शिक्षकहरुको परीक्षामा मोबाइल लैजान निषेध गरेको छ। आयोगले मंगलबारदेखि विभिन्न तहको परीक्षा सञ्चालन गरिहरेको छ। शिक्षक आयोगले विद्यालय तहका माध्यामिक, निम्न माध्यामिक, प्राथमिक र आन्तरिक प्रतियोगितात्मक बढुवाका परीक्षा चैत १५, १७, १९ र २१ गतेका लागि निर्धारण गरेको छ। आयोगले बुधबार परीक्षार्थीले परीक्षा हलमा जाँदा मोबाइल फोन लिए जान नपाउने […]

मतदानस्थलमा प्रहरी अधिकारीले नै मतदातालाई मोबाइल प्रयोग गर्न दिएपछि...

जनकपुरधाम : प्रदेश २ को जनकपुरधामस्थित महेन्द्रनारायण निधि सांस्कृतिक प्रतिष्ठानस्थित मतदान केन्द्रमा प्रहरीले मतदातालाई मोबाइल प्रयोग गर्न दिएका छन्। मतदान स्थलमा मोबाइल फोन लैजान नपाउने नियमलाई बेवास्ता गर्दै एक प्रहरी अधिकारीले मतदातालाई मोबाइल फोन प्रयोग गर्न दिएका हुन्। प्रहरी निरीक्षक विजय यादवले मतदान स्थलमा मोबाइलमा कुराकानी गरिरहेको देखियो। उनले