लकडाउन छल्न विमानमा विवाह (भिडियो)

भारतमा एक जोडीले लकडाउनको प्रतिबन्ध छल्नका लागि १६० जना पाहुनाहरूका साथ विमानमा चढेर आकाशमा विवाह गरेको छ ।  राकेश र दक्षिणाले आइतवार मदुरैबाट स्पाइसजेट विमानलाई चार्टरमा उडाएर विमानभित्र विवाह गरेका थिए ।  बोइङ ७३७ मा १६० भन्दा बढी बढी विवाह समारोहमा भाग लिन पुगेका थिए । भिडियोमा उनीहरू सबै खचाखच भई विमानमा बसेको देखिन्छ ।    मदुरै तमिलनाडुमा पर्छ र त्यहाँ विवाहमा ५० जनाभन्दा बढी भेला हुन नपाउने नियम लगाइएको छ ।    मदुरै मीनाक्षी अम्मा मन्दिरको ठीक माथि विमानमा व...

सम्बन्धित सामग्री

९ जना कोरोना संक्रमित चार्टर विमानमा काठमाण्डौंबाट चीन पुगेपछि...

कोरोना संक्रमण विरुद्ध कडा सुरक्षा मापदण्ड लागु गरेको चीनले अपत्यारिलो ढंगले संक्रमणको जोखिमलाई कम गरेको छ। संक्रमणको जोखिम वढ्नासाथ चीन सरकारले कडा लकडाउन लगाउने देखि अन्य विभिन्न सुरक्षाका मापदण्डलाई लागु गर्दै ...

'उच्च स्वास्थ्य सतर्कता अपनाएर विदेशबाट नेपाली ल्याइरहेका छौं'

काठमाडाैं : नेपाल एयरलाइन्सले उच्च स्वास्थ्य सतर्कता अपनाएर चार्टर्ड उडानमार्फत विदेशमा समस्यामा परेका नेपालीहरुलाई उद्धार गर्ने काम गरिराखेको बताएको छ।  लकडाउन सुरु भएयता मंगलबार बिहानसम्म एयरलाइन्सले ६१ चार्टर्ड उडानमार्फत करिब १० हजार यात्रुलाई सेवा दिइसकेको छ। विमानमा यात्रा गर्दा कोभिड–१९ रोकथामका लागि अपना...