गठबन्धन सरकारका ८ महिना र सिर्जित संकट

प्रिय कमरेडहरु, पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकमा सहभागी हुन आ–आफ्नो कार्यक्षेत्रबाट काठमाडौं आउनुभएका सबै कमरेडहरुलाई हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु । श्रद्धेय शहीदहरु, पार्टीका अग्रज नेताहरु एवं दोस्रो बैठकयता जीवन गुमाउनुहुने प्रिय कमरेडहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । आज अजबलाल यादव स्मृति दिवस पनि हो, उहाँको द्वन्द्वकालमा हत्या भएको थियो, उहाँलाई स्मरण गर्न चाहन्छु । […]

सम्बन्धित सामग्री

विकास व्यवस्थापनका लागि नागरिक-सिर्जित तथ्याङ्क

नेपालमा नागरिक सिर्जित तथ्याङ्कको महत्व र उपयोगिता ठूलो छ। रोगव्याधि र प्राकृतिक प्रकोपबारे स्थलगत सूचना नागरिकहरूको सहयोगबाट छिटोभन्दा छिटो प्राप्त हुनसक्छ। मोबाइल फोनको व्यापक प्रयोगबाट संकलित सामग्रीलाई सम्बन्धित विशेषज्ञले समयमै विश्लेषण गरेर आवश्यक निर्णय लिन र उद्धार कार्यमा मद्दत पुर्‍याउन सक्छन् ।

‘संविधानले केन्द्रिकृत राज्य व्यवस्थाद्वारा सिर्जित विभेद अन्त्य’

कर्णाली– प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपालको संविधानले केन्द्रिकृत राज्यव्यवस्थाद्वारा सिर्जित विभेद अन्त्य गरेको बताएका हुन् ।  संविधान दिवस २०७९ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले संविधानले समानुपातिक, समावेशी र समतामूलक समाज निर्माणमा जोड दिएको बताएका हुन् । मुख्यमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालको संविधानले समाजमा भएका विभेद र उत्पीडनको अन्त्य […]

मानव सिर्जित विपद् न्यूनीकरणमा मन्त्री र प्रदेश सांसदको जोड

प्रदेश १ का मन्त्री र सांसदहरूले मानव सिर्जित विपद्का घटनालाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।बिहीबार प्रदेश १ सरकारको न्याय, प्रशासन तथा विधायन समितिले विराटनगरमा आयोजना गरेको प्राकृतिक विपद् व्यवस्थापनमा प्रदेश सभासदहरूको भूमिका विषयक कार्यक्रममा मन्त्री र सभासदहरूले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा उनीहरूले पछिल्लो समय विकासको नाममा विपद् निम्तिरहेकाले यसलाई बेलैमा रोक्नुपर्नेमा तीनवटै […]

मानव सिर्जित विपद् न्युनिकरणमा मन्त्री र प्रदेश सांसदको जोड

विराटनगर । प्रदेश १ का मन्त्री र सांसदहरुले मानव सिर्जित विपद्का घटनालाई न्युनिकरण गर्नुपर्नेमा जोड दिएका छन् । बिहीवार प्रदेश १ सरकारको न्याय, प्रशासन तथा विधायन समितिले विराटनगरमा आयोजना गरेको प्राकृतिक विपद् व्यवस्थापनमा प्रदेश सभासदहरुको भुमिका विषयक कार्यक्रममा मन्त्री र सभासदहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा उहाँहरुले पछिल्लो समय विकासको नाममा विपद् निम्ति रहेकाले […]

मानव सिर्जित विपद् न्यूनीकरणमा मन्त्री र प्रदेश सांसदको जोड

प्रदेश १ का मन्त्री र सांसदहरुले मानव सिर्जित विपद्का घटनालाई न्युनिकरण गर्नुपर्नेमा जोड दिएका छन् । बिहीवार प्रदेश १ सरकारको न्याय, प्रशासन तथा विधायन समितिले विराटनगरमा आयोजना गरेको प्राकृतिक विपद् व्यवस्थापनमा प्रदेश सभासदहरुको भूमिका विषयक कार्यक्रममा मन्त्री र सभासदहरुले यस्तो धारणा राखेका हुन् ।कार्यक्रममा उनीहरुले पछिल्लो समय विकासको नाममा विपद् निम्तिरहेकाले यसलाई बेलैमा रोक्नुपर्नेमा तीन वटै तहका सरकारहरु एकजुट भएर लाग्नुपर्ने बताए । प्राकृतिक विपद् न्युनिकरण गर्न जोखिम क्षेत्रको पहिचान

रुस सिर्जित सङ्कटसँग जुझ्न एकताका लागि बाइडेनको आग्रह

वासिङ्टन । रुसले युक्रेनमा आक्रमण गरेपछि सिर्जित सङ्कटसँग जुझ्न ‘अमेरिकी स्टेट अफ युनियन’ मा गरेको सम्बोधनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले द्विपक्षीय सहयोग आवश्यक रहेको बताउँदै सबै विधायकलाई एकताका साथ अघि बढ्न आग्रह गरेका छन् । विश्वले कोभिड–१९ को महामारीका कारण मारमा परेको अर्थतन्त्रलाई व्यवस्थापन गर्दै गर्दा रुसले युक्रेनमा गरेको आक्रमणले पुनः विश्वमा तनाव बढेको उनले […]