‘संविधानले केन्द्रिकृत राज्य व्यवस्थाद्वारा सिर्जित विभेद अन्त्य’

कर्णाली– प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपालको संविधानले केन्द्रिकृत राज्यव्यवस्थाद्वारा सिर्जित विभेद अन्त्य गरेको बताएका हुन् ।  संविधान दिवस २०७९ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले संविधानले समानुपातिक, समावेशी र समतामूलक समाज निर्माणमा जोड दिएको बताएका हुन् । मुख्यमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालको संविधानले समाजमा भएका विभेद र उत्पीडनको अन्त्य […]

सम्बन्धित सामग्री