काठमाडौँ,३ असोज । प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपालको संविधानले केन्द्रिकृत राज्यव्यवस्थाद्वारा सिर्जित विभेद अन्त्य गरेको बताएका छन् । संविधान दिवस २०७९ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले संविधानले समानुपातिक, समावेशी र समतामूलक समाज निर्माणमा जोड दिएको बताएका छन् । मुख्यमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “नेपालको संविधानले समाजमा भएका विभेद र […]