मानव सिर्जित विपद् न्यूनीकरणमा मन्त्री र प्रदेश सांसदको जोड

प्रदेश १ का मन्त्री र सांसदहरूले मानव सिर्जित विपद्का घटनालाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।बिहीबार प्रदेश १ सरकारको न्याय, प्रशासन तथा विधायन समितिले विराटनगरमा आयोजना गरेको प्राकृतिक विपद् व्यवस्थापनमा प्रदेश सभासदहरूको भूमिका विषयक कार्यक्रममा मन्त्री र सभासदहरूले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा उनीहरूले पछिल्लो समय विकासको नाममा विपद् निम्तिरहेकाले यसलाई बेलैमा रोक्नुपर्नेमा तीनवटै […]