संविधानले केन्द्रिकृत राज्य व्यवस्थाद्वारा सिर्जित विभेद अन्त्य : मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपालको संविधानले केन्द्रिकृत राज्यव्यवस्थाद्वारा सिर्जित विभेद अन्त्य गरेको बताएका छन् । संविधान दिवस २०७९ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले संविधानले समानुपातिक, समावेशी र समतामूलक समाज निर्माणमा जोड दिएको बताएका छन् । मुख्यमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालको संविधानले समाजमा भएका विभेद र […]

सम्बन्धित सामग्री

कर्णालीमाथि भइरहेको विभेद अन्त्य हुन आवश्यक छः मुख्यमन्त्री शाही

मुख्यमन्त्री जीवनबहादुर शाहीले संघीयताको मर्म र भावना अनुसार राष्ट्रिय मानव अधिकार आयोगले कर्णालीमा प्रदेश कार्यालय स्थापना नगर्दा द्वन्द्वकालीन घटनाका पीडितहरुले न्याय पाउन नसकेको बताएका छन्।...