मन्त्री छान्न पौडेल समूहको बैठक

आफ्नो कोटाबाट मन्त्री छान्न नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठब बस्दै छ। वरिष्ठ नेता रामचन्द्र पौडेस समूल समूहले आफ्नो तर्फबाट मन्त्री बन्ने नेताको नाम टुंगो लगाउन बैठक बस्न लागेको हो।...

सम्बन्धित सामग्री

पौडेल समूहको सकस : देउवाले दिए दुई मन्त्री, शीर्ष नेताले लिए चार नाम

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहमा मन्त्री छान्न सकस परेको छ । आकांक्षीहरुको व्यवस्थापन कठिन भएपछि यो समूहले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर तीन मन्त्री मागेको छ । चार दलको भागवण्डामा कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री पाएको छ, जसमध्ये तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन् । […]

मन्त्री छान्न रामचन्द्र पौडेल समूहको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ । बुधबार दिउँसो बस्न लागेको बैठकमा आफ्नो समूहबाट सरकारमा जाने मन्त्रीको नाम चयन हुने बताइएको छ ।

मन्त्री छान्न पौडेल समूहले बोलायो बैठक

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ । बुधबार दिउँसो २ बजे पौडेल निवास बोहोराटारमा बैठक बस्न लागेको हो । पौडेल पक्षीय एक नेताका मन्त्री हुनेको नाम टुंगो लगाउन बैठक बस्न लागेको छ ।   प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी थालेपछि पौडेल समूहले आफ्नो कोटाबाट मन्त्री बन्ने नाम टुंगो लगाउन छलफल गर्दैछ ।प्रधानमन्त्री देउवाले दुई मन्त्रालय पाउने भएपनि पाँच जनाको नाम छलफलमा प्रस्ताव गरिएको छ ।  सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र ब

पौडेल समूहको असन्तुष्टि- छलफल नगरी खड्कालाई मन्त्री बनाइयो

नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पछिल्लो मन्त्रिपरिषद् विस्तारलाई लिएर असन्तुष्टि व्यक्त गरेको छ। बुधबार महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बसेको इतर पक्षको बैठकमा नेताहरुले असन्तष्टि व्यक्त गरेका हुन्। ‘त्यतिबेला पनि कुनै...

मन्त्री नियुक्तिपछि कांग्रेसमा असन्तुष्टि, शशांकको घरमा पौडेल समूहको बैठक

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा एकलौटी गर्दै आफ्नो समूहका नेताहरुलाईमात्र मन्त्री बनाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह असन्तुष्ट बनेको छ । पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले बुधबार आफू निकटकै नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन् । खड्कासँगै मन्त्रिपरिषदमा कांग्रेसका तीन मन्त्री र एक राज्यमन्त्री बनेका छन् । ती सबै देउवा निकटका हुन् […]

देउवाले मन्त्री नियुक्त गरेलगत्तै पौडेलले बोलाए छुट्टै बैठक

काठमाडौँ -प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ मन्त्री थपेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफ्नो समूहको छुट्टै बैठक बोलाएको छ । प्रधानमन्त्री देउवाले पार्टीमा सल्लाह नै नगरी नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेपछि पौडेल पक्ष छलफलमा जुट्ने भएको हो । त्यसका लागि पौडेल पक्षले दिउँसो १ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बैठक […]

सभापतिको साझा उम्मेद्धवार तय गर्न पौडेल समूह छलफलमा, मन्त्री पनि आजै छान्ने

काठमाडौं, १५ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहको छलफल राखेका छन् । आसन्न १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेद्धवार चयन गर्नेगरि छलफल सुरु भएको हो । पौडेल निवास बोहोराटारमा सुरु बैठकमा संस्थापनईतरका नेताहरुको सहभागिता रहेको छ । पौडेल पक्षले सभापतिमा सहमतिमा एक जनामात्रै उम्मेद्धवार उठाउने तयारी गरेको छ । पौडेल समूहबाट यसपटक […]

मन्त्री बन्नेकाे नाम टुंगाे लगाउन शशांक निवासमा कांग्रेस पौडेल समूहको भेला

काठमाडौँ – कांग्रेस महामन्त्री शशांक कोइरालाको निवासमा पौडेल समूहको भेला सुरु भएको छ। सरकारमा सहभागी हुनेहरुकाे नाम टुंगाे लगाउन पाैडैल समूह काेइराला निवासमा भेला भएकाे हाे। पाैडेल समूहले सरकारमा सहभागिताका लागि उपप्रधानसहित अन्य शक्तिशालि मन्त्रालय भाग पाउनु पर्ने अडान राखिरहेकाे छ। तर समूहबाट काे काे मन्त्री बन्ने र कसले कुन मन्त्रालय सम्हाल्ने भन्ने टुंगाे लगाउन […]

मन्त्रीको टुंगो लगाउन पौडेल पक्षको बैठक सुरु

काठमाडौं : पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहको बैठक सुरु भएको छ।महामन्त्री शशांक कोइरालाको निवासमा महाराजगंजमा बैठकले भर्खरै सुरु भएको हो। बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार पौडेल समूहबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउने विषयमा छलफल भइरहेको छ।नेता पौडेल पक्षबाट मन्त्री बन्न थुप्रैले आकांक्षा राखेको बुझिएको छ। ‘मन्त्रीका आकांक्षीहरु धेरै छौं, छलफलबाट हेरौं क–कसलाई सरकार

एमाले मुख्यालय : शेर्पा समूहको प्रतिष्ठानबाट दुगडका आफन्तको घरतिर

११ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार थापाथलीमा तयार गरिएको नयाँ केन्द्रीय कार्यालयको अनुगमन गरेका छन् । ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, कृषि तथा पशुपन्छी विकासमन्त्री पद्‍मा अर्याललगायतका नेताहरुसहित नयाँ मुख्यालयको अनुमगन गर्न थापाथली पुगेका थिए । अनुगमनपछि एमाले मुख्यालय आउने वैशाखदेखि थापाथालीबाट चल्ने भएको छ । अनुगमनपछि मन्त्री अर्यालले […]