पौडेल समूहको सकस : देउवाले दिए दुई मन्त्री, शीर्ष नेताले लिए चार नाम

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहमा मन्त्री छान्न सकस परेको छ । आकांक्षीहरुको व्यवस्थापन कठिन भएपछि यो समूहले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर तीन मन्त्री मागेको छ । चार दलको भागवण्डामा कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री पाएको छ, जसमध्ये तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन् । […]