मन्त्री बन्नेकाे नाम टुंगाे लगाउन शशांक निवासमा कांग्रेस पौडेल समूहको भेला

काठमाडौँ – कांग्रेस महामन्त्री शशांक कोइरालाको निवासमा पौडेल समूहको भेला सुरु भएको छ। सरकारमा सहभागी हुनेहरुकाे नाम टुंगाे लगाउन पाैडैल समूह काेइराला निवासमा भेला भएकाे हाे। पाैडेल समूहले सरकारमा सहभागिताका लागि उपप्रधानसहित अन्य शक्तिशालि मन्त्रालय भाग पाउनु पर्ने अडान राखिरहेकाे छ। तर समूहबाट काे काे मन्त्री बन्ने र कसले कुन मन्त्रालय सम्हाल्ने भन्ने टुंगाे लगाउन […]

सम्बन्धित सामग्री

कोइराला पक्षको भेला जारी

काठमाडौं– सीट बाँडफाँडमा असन्तुष्ट रहेको नेपाली कांग्रेस भित्रका शेखर कोइराला समूहको भेला जारी छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले कोइराला समूहसँग गरिरहेको विभेदका बारेमा छलफल हुने नेताहरूले बताएका छन् ।  आगामी ४ मंसिरका लागि हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेस संस्थापन पक्षले एकलौटी गरेको भन्दै त्यसको विरोधमा […]

कांग्रेस असन्तुष्ट समूहको छुट्टै भेला जारी, शीर्ष नेता अनुपस्थित

सिट बाँडफाँटमा असन्तुष्ट रहेको नेपाली कांग्रेस संस्थापनइतर शेखर कोइराला समूहको भेला सुरु भएको छ ।

काेइराला समूहको छुट्टै भेला सुरु

काठमाडौं । नेपाली कांग्रेसभित्र सीट बाँडफाँटमा असन्तुष्ट रहेको डा.शेखर काेइराला समूहको भेला सुरु भएको छ । बिहिबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुड्ल्याडमा भेला सुरु भएकाे हाे । साेही भेलालमा संस्थापन पक्षले कोइराला समूहसँग गरिरहेको विभेदकाे विषयमा छलफल हुने भएकाे छ । आगामी ४ मंसिर गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेस संस्थापन पक्षले एकलौटी […]

शेखर-गगन समूहको छुट्टै भेला सुरु (तस्बिरहरू)

नेपाली कांग्रेस भित्र सिट बाँडफाँटमा असन्तुष्ट रहेको शेखर-गगन समूहको भेला सुरु भएको छ ।

कांग्रेस नेता शेखर कोइराला समूहको छुट्टै भेला हुँदै

काठमाडौं । नेपाली कांग्रेस भित्र सिट वाँडफाँटमा असन्तुष्ट रहेका शेखर कोइराला समूहको भेला अपरान्ह २ बजेदेखी बस्ने भएको छ । काठमाडौको अनुपम फूडल्यान्डमा बस्ने भेलाले संस्थापन पक्षले कोइराला समूहसँग गरिरहेको विभेदका बारेमा छलफल हुने कोइराला समूहका नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए । आगमी ४ मंसिरका लागि हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेस […]

कांग्रेस असन्तुष्ट समूहको भेला : प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी

२८ साउन, चितवन । नेपाली कांग्रेस, चितवनको असन्तुष्ट समूहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी गरेको छ । सत्तारुढ पाँचदलीय गठबन्धनले ४ मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ भने प्रतिनिधिसभामा चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार बन्ने लगभग पक्का छ । स्थानीय निर्वाचनमा पनि […]

कांग्रेस संस्थापन ईतर समुहको भेला

कांग्रेस संस्थापन ईतर समुहले शनिबार दिउँसो आफू पक्षिय पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यहरूको भेला बोलाएकाे छ । एक नेताका अनुसार डा. शेखर कोइरालाले भ्रातृ संगठनमा नेतृत्व चयन तथा सिट बाँडफाँडमा आफ्नो...

वैचारिक छलफललाई गुटको भेला भन्न पाइँदैनः कांग्रेस उपसभापति गुरुङ

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा शेखर कोइराला पक्षका नेताहरुले आफ्नो समूहको बचाउ गरेका छन्। पार्टीलाई बलियो बनाउनु पर्छ भनेर गरिने छलफललाई ‘गुटको भेला’ भन्न नपाइने उनीहरुको तर्क छ। बैठकमा बोल्दै उपसभापति धनराज गुरुङले पार्टीलाई वैचारिक रुपमा बलियो बनाउन गरिने छलफललाई गुटको भेला भनिएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘सभापतिलाई बलियो बनाउनु पर्छ […]

केन्द्रीय समिति बैठकअघि पौडेल समूहको छुट्टै भेला

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरूको भेला बोलाउनुभएको छ । आफ्नै निवास बोहराटारमा आज शुक्रबार बिहान पौडेलले जिल्ला सभापतिहरूलाई भेलामा बोलाउनुभएको हो । स्थानीय चुनावमा गठबन्धन गर्ने कि नगर्ने राय तथा सुझाव लिन पौडेलले जिल्ला सभापति भेला बोलाउनुभएको हो । गत मंसिरमा भएको कांग्रेस महाधिवेशनमा पौडेल मौन बस्नुभएको थियो । पौडेलले जिल्ला […]

नेपाली कांग्रेस पौडेल समूहको भेला

नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिए सँगै नेताहरूले आ–आफ्नो समूहको भेला तथा बैठकहरूलाई तीव्रता दिएका छन् ।शुक्रबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेला काठमाडौंको एक पार्टी प्यालेसमा भएको छ । भेलामा वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, शेखर कोइराला, गगन थापा, प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसीलगायत केन्द्रीय कमिटी सदस्यहरूको उपस्थिति थियो । भेलाले […]