मन्त्री छान्न पौडेल समूहले बोलायो बैठक

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ । बुधबार दिउँसो २ बजे पौडेल निवास बोहोराटारमा बैठक बस्न लागेको हो । पौडेल पक्षीय एक नेताका मन्त्री हुनेको नाम टुंगो लगाउन बैठक बस्न लागेको छ ।   प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी थालेपछि पौडेल समूहले आफ्नो कोटाबाट मन्त्री बन्ने नाम टुंगो लगाउन छलफल गर्दैछ ।प्रधानमन्त्री देउवाले दुई मन्त्रालय पाउने भएपनि पाँच जनाको नाम छलफलमा प्रस्ताव गरिएको छ ।  सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र ब

सम्बन्धित सामग्री

बालुवाटार बैठकमा पौडेलले तीन मन्त्री मागेपछि देउवाले भने : म दिन सक्दिनँ

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ। मन्त्रीका बारेमा कुनै टुंगो नलागी वरिष्ठ नेता पौडेल, शशांक कोइराला र प्रकाशमान सिंह बैठक बहिस्कार गरेर हिँडेका छन्। बैठकमा रामचन्द्र पौडेल समूहले तीन जना मन्त्री मागेका थिए। सभापति शेरबहादुर देउवाले तीन मन्त्री…

मन्त्री छान्न दलहरू आन्तरिक छलफलमा, को–को बन्दैछन् मन्त्री ?

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिएको ८६ दिनपछि मन्त्रिपरिषद् विस्तारका लागि दलहरू आन्तरिक छलफलमा जुटेका छन् । भागबण्डा मिलेपछि दलहरूले मन्त्री बन्नेहरूको नाम तय गर्न आन्तरिक छलफल गरिरहेका हुन् । मन्त्री छान्न प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्ण सिटौला पक्षको छुट्टाछुट्टै बैठक बस्दैछ ।  पौडेल पक्षको बैठक दिउँसो ३ बजेका लागि तय भएको सो समूहका एक नेताले जानकारी दिए ।  प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेलसँग मन्त्रीका लागि २ जनाको नाम पठाउन आग्रह गरेक...

मन्त्री छान्न पौडेल समूहको बैठक

आफ्नो कोटाबाट मन्त्री छान्न नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठब बस्दै छ। वरिष्ठ नेता रामचन्द्र पौडेस समूल समूहले आफ्नो तर्फबाट मन्त्री बन्ने नेताको नाम टुंगो लगाउन बैठक बस्न लागेको हो।...

मन्त्री नियुक्ति विवाद, पौडेल पक्षले बोलायो बैठक

पार्टीमा सल्लाह नगरी मन्त्री नियुक्त गरिएको भन्दै नेपाली कांग्रेसमा विवाद बढेको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र सल्लाह नगरेको भन्दै रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाएको हो ।  यसै विषयमा छलफल गर्न पौडेल पक्षले छुट्टै बैठक राखेको छ । महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको एक नेताले जानकारी दिए ।  पदाधिकारी बैठकमा प्रस्तुत हुने रणनीतिको विषयमा छलफल गर्न बैठक राखिएको ती नेताले बताए । ‘पार्टीमा सल्लाह नै नगरी मन्त्री नियुक्त गरिएको र म...

मन्त्री नियुक्तिपछि कांग्रेसमा असन्तुष्टि, शशांकको घरमा पौडेल समूहको बैठक

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा एकलौटी गर्दै आफ्नो समूहका नेताहरुलाईमात्र मन्त्री बनाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह असन्तुष्ट बनेको छ । पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले बुधबार आफू निकटकै नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन् । खड्कासँगै मन्त्रिपरिषदमा कांग्रेसका तीन मन्त्री र एक राज्यमन्त्री बनेका छन् । ती सबै देउवा निकटका हुन् […]

देउवाले एकलौटी मन्त्री नियुक्त गरेपछि पौडेल पक्ष छलफलमा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा एकलौटी रुपमा मन्त्री नियुक्त गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बैठक बोलाएका छन्। महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको स्रोतले बतायाे। प्रधानमन्त्री देउवाले सांसद डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेपछि पौडेल समूह असन्तुष्ट छ। मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा खड्कालाई परराष्ट्र मन्त्रीको रुपमा नियुक्ति गर्ने सहमति बनेको थियो।  प्रधानमन्त्री देउवाले हालसम्म पा

देउवाले मन्त्री नियुक्त गरेलगत्तै पौडेलले बोलाए छुट्टै बैठक

काठमाडौँ -प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ मन्त्री थपेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफ्नो समूहको छुट्टै बैठक बोलाएको छ । प्रधानमन्त्री देउवाले पार्टीमा सल्लाह नै नगरी नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेपछि पौडेल पक्ष छलफलमा जुट्ने भएको हो । त्यसका लागि पौडेल पक्षले दिउँसो १ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बैठक […]

मन्त्री छनोटबारे काँग्रेसमा असन्तुष्टि, पौडेल पक्षले बोलायो बैठक

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बोलाएका छ । बुधबार दिउँसो १ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा पौडेल पक्षको बैठक बस्न लागेको हो । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले ३ बजेका लागि पदाधिकारी बैठक बोलाएपछि १ बजे पौडेल पक्षको बैठक बस्न लागेको हो । प्रधानमन्त्री देउवाले नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने भएपछि पौडेल पक्ष आन्तरिक छलफल गर्दै छ । यसअघि पनि देउवाले आफू पक्षीय नेतालाई मात्र मन्त्री बनाएकोमा पौडेल पक्ष असन्तुष्ट द

मन्त्रीको टुंगो लगाउन पौडेल पक्षको बैठक सुरु

काठमाडौं : पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहको बैठक सुरु भएको छ।महामन्त्री शशांक कोइरालाको निवासमा महाराजगंजमा बैठकले भर्खरै सुरु भएको हो। बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार पौडेल समूहबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउने विषयमा छलफल भइरहेको छ।नेता पौडेल पक्षबाट मन्त्री बन्न थुप्रैले आकांक्षा राखेको बुझिएको छ। ‘मन्त्रीका आकांक्षीहरु धेरै छौं, छलफलबाट हेरौं क–कसलाई सरकार