अहिलेसम्म ४२ हजार बढीले लिए आईएमई पेको भिसा कार्ड, यो वर्ष १ लाखलाई वितरण गर्ने योजना

अहिलेसम्म ४२ हजार बढी प्रयोगकर्ताले आईएमई पेको भौतिक भिसा कार्ड लिएका छन् । आईएमई पेको निःशुल्क भिसा कार्ड वितरण गर्ने योजना अनुसार हालसम्म ४२ हजार बढीले भौतिक भिसा कार्ड लिएका हुन् ।  आईएमई पेले भर्चुअल र फिजिकल दुबै कार्ड प्रदान गर्दै आएको छ । नेपालको वालेट उद्योगमै भौतिक कार्ड प्रदान गर्ने आईएमई पे पहिलो वालेट भएको कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत आमोद...

सम्बन्धित सामग्री

टीकापुर: क्षयरोग सङ्क्रमितलाई  खाद्यान्न वितरण

कैलालीको टीकापुर नगरपालिकाले क्षयरोग सङ्क्रमितलाई पोषणका लागि खाद्यान्न वितरण गरेको छ। पालिकाले बिहीबार १२ जनालाई खाद्यान्न वितरण गरेको हो। खाद्यान्नमा चामल, दाल, बदाम, चिनी, अण्डालगायतका सामग्री वितरण गरिएको हो।

छात्रवृत्ति वितरण

डुम्रे, २१ फागुन । गाउँ सेवा कोष तनहुँले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई रु पाँच लाख छात्रवृत्ति वितरण गरेको छ । जिल्लाका ६५ विद्यालयका एक सय ९५ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको कोषका केन्द्रीय अध्यक्ष श्यामसुन्दर अधिकारीले जानकारी दिए । “शिक्षाबाट वञ्चित हुने अवस्थामा रहेका विपन्न विद्यार्थीलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले छात्रवृत्ति वितरण गर्दै आएका छौं”, उनले […]

सुहाना थापाले चलचित्र वितरण गर्दै, पहिलो वितरण ‘गुलाबी’ गर्ने

काठमाडौं । अभिनेत्री सुहाना थापाले चलचित्रको वितरण गर्ने भएकी छन् । सुहानाले वितरण गर्ने पहिलो चलचित्र ‘गुलाबी’ बनेको छ । उनी सिइओ रहेको त्रिनेत्रम डिस्ट्रिब्युसनले उक्त चलचित्रलाई देशभर वितरण गर्न लागेको हो । मंगलबार सुहाना र ‘गुलाबी’ का निर्देशक समुन्द्र भट्टबीच सम्झौता भएको हो । यसैबीच चलचित्रको डिजिटल राइट्स पनि विक्री भएको छ । ओएसआर […]

हिल्दुम विद्युत वितरण केन्द्रद्वारा ग्राहकलाई सिएफएल चिम वितरण

सिमकोट – हिल्दुम विद्युत वितरण केन्द्रले आफ्ना ग्राहकहरुलाई ४ हजार थान सिएफएल चिम वितरण गरेको छ। तरण गरेको छ । ग्राहकहरुबाट बिधुत महशुल असलीमा सहयोग पुर्याउने उदेश्यले बितरण केन्द्रले केन्द्रीय कार्यक्रम अन्र्तगत चिम बितरण गरेको हो । नेपाल विद्युत प्राधिकरणबाट प्राप्त भएको चिम ग्राहकहरुलाई वितरण सुरु गरेको हिल्दुम विद्युत वितरण केन्द्रले जनाएको छ। हिल्दुम विद्युत […]

जग्गाधनी पुर्जा वितरण

कर्णाली । राष्ट्रिय भूमि आयोग सुर्खेत शाखाले यहाँका दुई सरकारी कार्यालयसहित १३८ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । आयोगका अध्यक्ष केशव निरौलाको उपस्थितिमा हिजो (शुक्रबार) भेरीगङ्गा नगरपालिकाका १०२ र गुर्भाकोट नगरपालिकाका ३६ घरपरिवारलाई पुर्जा वितरण गरिएको हो । आयोगले वितरण गरेकामध्ये दुई पुर्जा नेपाल सरकारका नाउँमा छ । अध्यक्ष निरौला, आयोगका जिल्ला अध्यक्ष श्रीधर […]

खेलकुद सामग्री वितरण

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-१० का विभिन्न खेलमा आबद्ध खेलाडीको आत्मबल बढाउन आज खेलकुद सामग्री वितरण गरिएको छ। वडा कार्यालयको ८५ हजार रकमबाट शुक्लाफाँटा कृष्णसार फाउण्डेसन (एसबिबिएफ)ले फुटबल, क्रिकेट, भलिबलका खेलाडीलाई खेलकुद सामग्री वितरण गरिएको हो। समाजसेवी तेजबहादुर शाहले तीनवटै खेलका खेलाडीलाई खेलकुद सामग्री वितरण गरेका छन्।खेलकुद सामग्री वितरण गर्दै समाजसेवी शाहले खेलकुदमा क्रियाशील खेलाडीलाई थोरै भएपनि वडा कार्यालयले सहयोग गरी खेलाडीको हौसला बढाएको बताए।  वितरण

मन्त्री श्रेष्ठद्वारा लालपूर्जा वितरण

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुनसरीको भोटेकोशी गाउँपालिकामा रहेको गाउँब्लकका २८ घर परिवारलाई लालपुर्जा वितरण गरेकी छन् । मन्त्री श्रेष्ठले शुक्रबार ती घरपरिवारलाई लालपुर्जा वितरण गरेकी हुन् ।लालपूर्जा वितरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अब जिल्लाका सबै गाउँब्लकमा लालपूर्जा वितरण प्रक्रिया अघि बढाइने बताइन् । मन्त्री श्रेष्ठले गाउँब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियानमा भूमि भएर पनि भूमि विहिन बनिरहेकाहरु कोही पनि छुट्न नहुनेमा जोड  दिइन् ।&

प्रतिफल वितरण हुने

एनआईसी एसिया बैंक म्युचुअल फण्डअन्र्तगत सञ्चालित पहिलो खुलमुखी योजना ‘एनआईसी एसिया डाइनामिक डेप्ट फण्ड’ले एकाइ धनीहरुलाई १० प्रतिशत (करसहित) प्रतिफल वितरण गर्ने भएको छ । उक्त प्रतिफल वितरण गर्नका लागि एकाइ धनी दताए किताव बन्द गरिएको बैंकले जनाएको छ ।एनआईसी एसिया क्यापिटलले खुलामुखी योजना एनआईसी एसिया डाइनामिक डेप्ट फण्डबाट वितरण गरिएको प्रतिफललाई पुनः लगानी गर्न […]

मेलम्चीको पानी वितरण नै असमानुपातिक

पुराना पाइपलाइनबाटै मेलम्चीको पानी वितरण हुँदा उपत्यकाबासीले समान रुपमा खानेपानी उपभोग गर्न पाएका छैनन् ।नयाँ पाइपबाट वितरण अझसम्म हुन नसकेको र पुराना पाइपलाइनको साइज कम भएको र एउटै पाइपलाइनमा कुनै स्थानमा धेरै÷थोरै उपभोक्तालाई पानी वितरण गर्नुपरेका कारण वितरण असमानुपातिक देखिएको हो । नयाँ पाइपलाइनको परीक्षणको काममा ढिलाइ भइरहँदा तत्कालका लागि पुराना पाइपलाइनको प्रयोग गरेर उपत्यकाबासीलाई […]

काठमाडौं बाहिर पनि सुन वितरण

काठमाडौं उपत्यकाबाहिर पनि सुन वितरण हुने भएको छ । काठमाडौंबाट मात्रै सुन वितरण गर्दा व्यापारीलाई समस्या भएको भन्दै अबदेखि उपत्यका बाहिरबाट पनि सुन वितरण गर्न लागिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको छलफलमा बैंकर्स संघका पदाधिकारीले उपत्यकाबाहिर पनि सुन वितरण गर्न सहमति जनाएका हुन् । नेपाल राष्ट्र बैंकले यसअघि नै उपत्यका बाहिरबाट पनि सुन वितरणको व्यवस्था मिलाउने विषयलाई मौद्रिक नीतिमा समावेश गरिसकेको छ । यद्यपी हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । जसका कारण उपत्यका बाहिरका व्यवसायले सुन खरिदका लागि काठमाडौं आउन...