काठमाडौं बाहिर पनि सुन वितरण

काठमाडौं उपत्यकाबाहिर पनि सुन वितरण हुने भएको छ । काठमाडौंबाट मात्रै सुन वितरण गर्दा व्यापारीलाई समस्या भएको भन्दै अबदेखि उपत्यका बाहिरबाट पनि सुन वितरण गर्न लागिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको छलफलमा बैंकर्स संघका पदाधिकारीले उपत्यकाबाहिर पनि सुन वितरण गर्न सहमति जनाएका हुन् । नेपाल राष्ट्र बैंकले यसअघि नै उपत्यका बाहिरबाट पनि सुन वितरणको व्यवस्था मिलाउने विषयलाई मौद्रिक नीतिमा समावेश गरिसकेको छ । यद्यपी हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । जसका कारण उपत्यका बाहिरका व्यवसायले सुन खरिदका लागि काठमाडौं आउन...

सम्बन्धित सामग्री

रसुवाबाट काठमाडौं ल्याइँदै गरेको दुई किलो सुन बरामद, तीनजना पक्राउ

रसुवाबाट काठमाडौं ल्याइँदै गरेको दुई किलो सुन प्रहरीले बरामद गरेको छ । सुनसँगै प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई थानकोटबाट पक्राउ गरेको हो ।...

सुन र चाँदीको मूल्य स्थिर

१८ पुस, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारकै मूल्यमा आज सुन र चाँदी कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ७ सय, तेजावी सुन १ लाख १ हजार २ सय र चाँदीको १ हजार ४ सय रुपैयाँमा कारोबार भएको […]

सुन आयातमा थप कडाई, दैनिक १० किलो मात्र सुन आयात

काठमाडौं । विदेशी मुद्रा सञ्चिति निरन्तर घट्न थालेसँगै राष्ट्र बैंकले सुन आयातमा थप कडाई गरेको छ । राष्ट्र बैंकले सुन आयातको कोटा आधाले घटाइदिएको हो । राष्ट्र बैंकले आइतबार एकीकृत परिपत्र २०७८ संशोधन गर्दै सुन आयातको दैनिक कोटा २० किलोबाट घटाएर १० किलो कायम गरेको हो । सुन आयातमा ठूलो रकम बिदेशिएपछि राष्ट्र बैंकले सुन […]

सुन पसललाई नक्कली सुन बेच्‍ने गुप्ता पक्राउ

काठमाडौं : सुन पसलमा नै नक्कली सुन बिक्री गर्न 'सफल' पङ्कजकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। सिरहा कल्याणपुरका ३२ वर्षीय गुप्ताले ललितपुरको सात दोबाटोमा रहेको ओमलक्ष्मी सुनचाँदी पसल र महाराजगञ्जमा रहेको जयलक्ष्मी सुनचाँदी पसलमा एक एक तोला पहेलो धातुलाई सुन भन्दै बिक्री गरेको प्रहरीले जनाएको छ। उनलाई गएको बुधवार पक्राउ…

‘फोन पेको ‘क्यूआरको गुण एक तोला सुन’ का विजेतालाई सुन हस्तान्तरण

काठमाडौं, ११ पुस । भुक्तानी प्रणाली फोन पे ले “क्यूआरको गुण एक तोला सुन’’ कार्यक्रमका विजेतालाई सुन हस्तान्तरण गरेको छ । फोन पेले आफनो प्रयोगकर्ता ग्राहकहरुको लागि “क्यू .आर. को गुण एक तोला सुन कार्यक्रम अन्तर्गत सहभागी भई १ तोला सुन प्राप्त गर्न सफल विजेतालाई सुन हस्तान्तरण गरेको हो । कार्यक्रममा सहभागी भई १ तोला […]

लुटिएको होइन, ‘लुकाइएको’ थियो ३३ किलो सुन

साढे ३३ किलो सुन प्रकरण चर्चामा आउँदा सुन ‘लुटिएको’ भनिएको थियो तर तथ्यहरुले सुन ‘लुकाइएको’ देखाउँछ । त्यही सुन बरामद नहुँदा आरोपीहरुले अदालतबाट उन्मुक्ति पाएका छन् । १७ मंसिर, काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणले तीन वर्षअघि जति चर्चा पायो, सुन बरामद नहुँदा त्यति नै सहजरुपमा आरोपीहरुले जिल्ला अदालत, मोरङबाट सफाइ पाए । […]

विमानस्थलबाट सुन बरामद

काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट १ किलो १६५ ग्राम सुन बरामद गरेको छ । हिजो बिहान १० बजेर ३० मिनेटमा दुबईबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको उडानबाट कफीको बट्टा जस्तो बनाएर अवैध रुपमा सुन ल्याइएको भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालय र विमानस्थल प्रहरीको संयुक्त पहल उक्त सुन बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख प्रहरी […]

निषेधाज्ञा अवधिभर सुन नआउने

काठमाडौं। निषेधाज्ञा अवधिभर नेपालमा सुन आयात नहुने भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बैंकहरुले निषेधाज्ञामा सुन नल्याउने निर्णय गरेको जानकारी दिए। उनले भने, ‘बैंकहरुले यस (निषेधाज्ञा)मा सुन नल्याउने निर्णय गरेका छन्। यसबाट उपत्यकाबाहेक अन्य स्थानमा सुन अभाव हुन सक्छ।’ उनले उपत्यकामा निषेधाज्ञा भएपनि देशका अन्य स्थानमा सुनको माग हुन सक्ने बताए।

निषेधाज्ञा अवधिभर सुन नआउने

काठमाडौं। निषेधाज्ञा अवधिभर नेपालमा सुन आयात नहुने भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बैंकहरुले निषेधाज्ञामा सुन नल्याउने निर्णय गरेको जानकारी दिए। उनले भने, ‘बैंकहरुले यस (निषेधाज्ञा)मा सुन नल्याउने निर्णय गरेका छन्। यसबाट उपत्यकाबाहेक अन्य स्थानमा सुन अभाव हुन सक्छ।’ उनले उपत्यकामा निषेधाज्ञा भएपनि देशका अन्य स्थानमा सुनको माग हुन सक्ने बताए।

सुन कसरी बन्यो ?

काठमाडौं — सुनको खपत प्रत्येक देशमा भारी मात्रामा हुने गर्छ । झन् हाम्रो जस्तो धार्मिक संस्कारहरू धेरै भएको देशमा सुनको प्रयोग अत्यधिक हुन्छ । तर कसरी बने र सुन र अन्य धातु यस पृथिवीमा ? वैज्ञानिकहरूका अनुसार सुन तथा अन्य धातु पृथिवीमा आफैं उत्पन्न भएका होइनन् । करीब ४५० करोड वर्षअघि खगोलीय पिण्डहरू पृथिवी, मंगलग्रह र चन्द्रमा बेस्सरी ठोकिएका थिए । यो टक्करबाट पृथिवीमा अनि मंगल र चन्द्रमामा पनि सुन र प्लेटिनम जस्ता धातु पुगेका थिए । यो भयंकर र विनाशकारी टक्करका कारण पृथिवी आफ्नो धुरीबाट १० डिग्रीसम्म सरेको थियो ।...