सुहाना थापाले चलचित्र वितरण गर्दै, पहिलो वितरण ‘गुलाबी’ गर्ने

काठमाडौं । अभिनेत्री सुहाना थापाले चलचित्रको वितरण गर्ने भएकी छन् । सुहानाले वितरण गर्ने पहिलो चलचित्र ‘गुलाबी’ बनेको छ । उनी सिइओ रहेको त्रिनेत्रम डिस्ट्रिब्युसनले उक्त चलचित्रलाई देशभर वितरण गर्न लागेको हो । मंगलबार सुहाना र ‘गुलाबी’ का निर्देशक समुन्द्र भट्टबीच सम्झौता भएको हो । यसैबीच चलचित्रको डिजिटल राइट्स पनि विक्री भएको छ । ओएसआर […]