कोभिड संक्रमण बढ्दै जाँदा त्रिविका बाँकी परीक्षा के हुन्छन्?

काठमाडौं : छिमेकी मुलुकहरूमा  कोरोना संक्रमण बढ्दै गएपछि चैत ८ गते एक प्रेस विज्ञप्ति जारी गरि सरकारले देशभर सभा, जुलुस, र्‍याली, सम्मेलन, गोष्ठी, सेमिनार, सामूहिक भेटघाटलगायत कार्यक्रम नगर्न आग्रह गरेको छ।यो आग्रहले आम सर्वसाधारणले फेरि लकडाउन हुने कि भन्ने चिन्ता छ।विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि पोखराको लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा स्नातक तहको पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षा स्थगित भएको छ।यसले झनै त्रिविअन्तर्गत बाँकी परीक्षा रोकिने वा सञ्

सम्बन्धित सामग्री

भन्सार एजेन्टको परीक्षा केन्द्र तोकियो (सूचनासहित)

भन्सार विभागको भन्सार एजेन्टको इजाजतपत्रको लागि दरखास्त आह्वान गरिएकोमा विभिन्न कारणले पटक–पटक स्थगित भएकोमा लिखित परीक्षा सञ्चालनको लागि परीक्षा केन्द्र तोकिएको छ । परीक्षा केन्द्रहरुमा सञ्चालन गरिने भएकोले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड बमोजिम परीक्षा सञ्चालन गर्ने सूचनामा उल्लेख गरिएको छ । कोभिड संक्रमण भएका उम्मेदवारहरूको लागि अलग परीक्षा केन्द्र रहने भएक

कुलपतिको निर्देशनपछि त्रिविको परीक्षा स्थगित

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले कोभिड संक्रमण उच्च गतिमा फैलिरहेको अवस्थामा तत्काल परीक्षा लिने विषयमा सोच्न निर्देशन दिनुभएको छ। निदर्शे नलगत्तै त्रिभवुन विश्वविद्यालयको केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठक बसेर आइतबारबाट सञ्चालन हुने परीक्षा स्थगित गरेको हो।

कोरोनाका कारण त्रिविको परीक्षा स्थगित

न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले कोभिड संक्रमण उच्च गतिमा फैलिरहेको अवस्थामा तत्काल परीक्षा लिने विषयमा सोच्न निर्देशन दिएका छन् । निर्देशन लगत्तै त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेको परीक्षा स्थगित गर्ने तयारी गरेको छ । त्रिविले  सोमबारबाट हुने सबै परीक्षा स्थगित गरेको छ ।  त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले […]

कोभिड संक्रमण बढेका बेला परीक्षा सञ्चालन गरेको आरोप, विद्यार्थीद्वारा बहिष्कार

काठमाडौंको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा रहेको परीक्षा सेन्टरमा विद्यार्थीहरुले परीक्षा बहिष्कार गरेका छन् ।  बानेश्वरको चक्रवर्ती हबि कलेल र काठमाडौ स्कूल अफ ल नयाँ ठिमीका बिए एलएलबीका परीक्षार्थीहरुले कोभिड सुरक्षा मापदण्ड पालना नभएको भन्दै परीक्षा बहिष्कार गरेका हुन् । विद्यार्थीहरुले कोभिड संक्रमण बढ्दै गएकोले अनलाइन विधिबाट लिनुपर्ने माग गर्दै विरोध गरेका हुन् । १ सय ४६ जना विद्यार्थीमा बीस पच्चिस जना विद्यार्थी मात्रै परीक्षामा सहभागी भएका थिए । बाँकी विद्यार्थीहले क्

मेडिकल शिक्षाअन्तरगत स्नातकोत्तरको विशेष परीक्षा स्थगित

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले माघ १४ र १५ गतेका लागि तय गरेको स्नातकोत्तर तहको विशेष परीक्षा स्थगित गरेको छ । काउन्सिलले आज सूचना जारी गर्दै अर्को सूचना जारी नहुन्जेलसम्म परीक्षा स्थगित गरिएको जानकारी दिएको छ ।  काउन्सिलका केही कर्मचारीमा कोभिड संक्रमण पुष्टि भएका कारण समयमा परीक्षा सम्पन्न गर्न कठिनाइ भएको...

मंसिरबाट कोरिया रोजगारी  खुलाउने तयारी

काठमाडौं : विगत दुई वर्षदेखि बन्द रहेको कोरिया रोजगारी मंसिरबाट खुला हुने भएको छ। कोभिड संक्रमण रोकथाम गर्ने भन्दै कामदार लैजान बन्द गरेको दक्षिण कोरियाले मंसिरदेखि इपिएस भाषा परीक्षा पास गरेकालाई  खुला गर्ने भएको हो।विश्वमा कोरोना संक्रमणको दर केही कम भएसँगै कोरियाले नेपाली कामदार लैजाने प्रक्रिया अगाडि बढाएको वैदेशिक रोजगार विभागले जनाएको छ। कोरियाले यसअघि नेपालबाट कोरियामा रोजगारी गरेर फर्किएका कमिटेड कामदारलाई लिएको थियो।हाल इपिएस प्रणालीअन्तर्गत भाषा परीक्षा पा

कक्षा १२ को परीक्षा अनिश्चित

ईश्वरराज ढकाल, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को साउन ३१ देखि भदौ ९ गतेसम्म हुन लागेको परीक्षा स्थगित गरेको छ । बोर्डको शनिबार बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोभिड संक्रमण बढ्दै गएको अवस्थामा सीसीएमसीले परीक्षाको मिति पर सार्न निर्देशित गरेपछि परीक्षा स्थगित गरिएको हो । यो निर्णयसँगै परीक्षाको तयारीमा […]

कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ। कोरोना संक्रमण फैलिँदै गरेको अहिलेको अवस्थामा सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए। राज्यमन्त्री श्रेष्ठले ट्विटरमार्फत कोभिड संक्रमण विद्यमान रहेकाका बेला ४ लाख विद्यार्थीको जीवन रक्षाप्रति मन्त्रालय अत्यन्त संवेदनशील रहेको स्पष्ट पारेका हुन्।

मन्त्रीको अभिव्यक्तिसँगै कक्षा १२ को परीक्षा अन्योलमा

स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को परीक्षा आन्तरिक मूल्याङ्कनबाट गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि अन्योल सिर्जना भएको छ । प्रश्नपत्र नै तयारी गरिरहेको अवस्थामा स्वास्थ्य राज्यमन्त्रीले नै आन्तरिक मूल्याङ्कनबाट परीक्षा लिन पत्राचार गर्ने बताएपछि शिक्षा मन्त्रालय अनिर्णयको बन्दी बनेको छ । राज्यमन्त्री श्रेष्ठले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कोभिड संक्रमण बढ्दै गएको अवस्थामा कक्षा १२ को मात्र नभई विश्वविद्यालयले सञ्चालन गर्ने सबै परीक्षा स्थगित हुन सक्ने बताएका थिए। राज्यमन्त्री श्रेष्ठको भनाइपछि ...

कक्षा १२ का पौने चार लाख विद्यार्थीको भविष्यप्रति सरकार उदासीन

परीक्षाबारे शिक्षा मन्त्रालय अनिर्णीत, अन्योलमा विद्यार्थी र अभिभावक,  अनलाइनबाट परीक्षा लिन सक्ने अवस्था छैन, कोभिड संक्रमण बढे भौतिक रूपमा लिन पनि समस्या  विद्यालय तहको अन्तिममा लिइने कक्षा १२ को परीक्षाका विषयमा...