मेडिकल शिक्षाअन्तरगत स्नातकोत्तरको विशेष परीक्षा स्थगित

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले माघ १४ र १५ गतेका लागि तय गरेको स्नातकोत्तर तहको विशेष परीक्षा स्थगित गरेको छ । काउन्सिलले आज सूचना जारी गर्दै अर्को सूचना जारी नहुन्जेलसम्म परीक्षा स्थगित गरिएको जानकारी दिएको छ ।  काउन्सिलका केही कर्मचारीमा कोभिड संक्रमण पुष्टि भएका कारण समयमा परीक्षा सम्पन्न गर्न कठिनाइ भएको...