भन्सार विभागको भन्सार एजेन्टको इजाजतपत्रको लागि दरखास्त आह्वान गरिएकोमा विभिन्न कारणले पटक–पटक स्थगित भएकोमा लिखित परीक्षा सञ्चालनको लागि परीक्षा केन्द्र तोकिएको छ । परीक्षा केन्द्रहरुमा सञ्चालन गरिने भएकोले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड बमोजिम परीक्षा सञ्चालन गर्ने सूचनामा उल्लेख गरिएको छ । कोभिड संक्रमण भएका उम्मेदवारहरूको लागि अलग परीक्षा केन्द्र रहने भएक