कांग्रेस बागमती प्रदेश सभापति भन्छन्, ‘धर्मनिरपेक्षता जनताले मागेका थिएनन्, रिथिङ्क गर्नेबेला भएको छ’

काठमाडौं, ८ पुस । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं बागमती प्रदेश सभा सदस्य इन्द्र बानियाँले धर्मनिरपेक्षता जनताले नखोजेको मागलाई लादिएको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसको बटमलाईन धर्मनिरपेक्षता भन्दा पनि धार्मिक स्वतन्त्रता रहेको बताए । धर्म निरपेक्षता भन्दा जनतामा राष्ट्रको धर्म […]

सम्बन्धित सामग्री

बागमती प्रदेश कांग्रेस संसदीय दलको निर्वाचनको मतगणना सुरु

कांग्रेसको बागमती प्रदेश संसदीय दलको निर्वाचनको मतगणना सुरु भएको छ । केहीबेर अघि हेटौंडामा सम्पन्न निर्वाचनको मतगणना सुरु भएको हो । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुर सिंह लामाले उम्मेदवारी दिएका छन् ।निर्वाचन समितिका अनुसार बागमती प्रदेशसमामा कांग्रेसका ३७ सांसद रहेकोमा शत प्रतिशत अर्थात् ३७ जनाले नै मतदानमा भाग लिएका छन् ।

बागमती प्रदेश कांग्रेस संसदीय दलको मतदान सम्पन्न, मत गणनाको तयारी

कांग्रेसको बागमती प्रदेश संसदीय दलको निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुर सिंह लामाले उम्मेदवारी दिएका छन् ।  निर्वाचन समितिका अनुसार बागमती प्रदेशसमामा कांग्रेसका ३७ सांसद रहेकोमा शत प्रतिशत अर्थात् ३७ जनाले नै मतदानमा भाग लिएका छन् । अब केही बेरमै मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि मतदान सुरु

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि मतदान सुरु भएको छ । केहीबेरअघि हेटौंडामा मतदान सुरु भएको हो ।  कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता बन्नका लागि प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुर सिंह लामाले उम्मेदवारी दिएका छन् । संसदीय दलको नेता चयनका लागि प्रदेशका उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

इन्द्र बानियाँ दोस्रो पटक प्रदेश सदस्यमा निर्वाचित

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक विजयी भएका छन्। उनी मकवापनुर क्षेत्र नम्बर २ को (ख) बाट निर्वाचित भएका हुन्। बानियाँले १८ हजार ७१७ मत प्राप्त...

बागमतीमा कांग्रेसले मुख्यमन्त्रीकाे लागि जबरजस्ती गर्दैन, दिए लिन्छ : बानियाँ

हेटौंडा  – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी नगर्ने बताएका छन् । मंगलबार स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेस बागमती प्रदेशबाट निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा परिचयात्मक कार्यक्रममा बोल्दै बानियाँले सहमति अनुसार मुख्यमन्त्री कांग्रेसलाई नछोडे पनि कांग्रेसले जबरजस्ती नगर्ने बताएका हुन् । ‘प्रदेश […]

कांग्रेस बागमती प्रदेश समितिद्वारा बागी उम्मेदवारी फिर्ता लिन आग्रह

मकवानपुर–नेपाली कांग्रेस बागमती प्रदेश समितिले सत्तारुढ पाँच दलीय गठबन्धनको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराउनेलाई फिर्ता लिन निर्देशन जारी गरेको छ। प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आज विज्ञप्ति जारी गर्दै सत्ता साझेदार दलका उम्मेदवारविरूद्ध दर्ता उम्मेदवारी फिर्ता गर्न आग्रह गरेका हुन्। उनले संविधान भत्काउने, सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक समावेशी व्यवस्थालाई कमजोर बनाउने शक्तिविरूद्ध वर्तमान सत्ता साझेदार दल […]

कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँद्वारा एम्बुलेन्स हस्तान्तरण

मकवानपुर, २९ चैत्र । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले मकवानपुरको मार्खु स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् । बागमती प्रदेशको कांग्रेस संसदीय दलका नेता समेत रहेका बनियाँले महेन्द्रा कम्पनीको बलेरो गाडी इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ स्थित मार्खु स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका हुन् । उनले इन्द्रसरोवर १ का वडाध्यक्ष जमानसिंह वाइबालाई एम्बुलेन्सको चाबी […]

कांग्रेस बागमती प्रदेश सभापतिमा पुन: मतदान हुने

कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा पुन: मतदान हुने कांग्रेस बागमती प्रदेश सभापति पदमा तीन जना उम्मेदवारमध्ये कुनै एकले ५१ प्रतिशत मत ल्याउन नसक्दा दोहाेर्‍याएर पुन: मतदान प्रक्रिया अघि...

कांग्रेस बागमती प्रदेश सभापतिमा भीमसेनदासको उम्मेदवारी घोषणा

काठमाडौं : नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले कांग्रेस अधिवेशनमा बागमती प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।शनिबार काठमाडौंस्थित शान्तिवाटिकामा उम्मेदवारी घोषणा गर्दै नेता प्रधानले संविधानको मर्म र भावना अनुरूप संघीयताको संस्थागत विकास गराउनका लागि आफूले भूमिका खेल्ने बताए।संघीयता कार्यान्वयन निकै फितलो रहेको उल्लेख गर्दै उनले आफू बागमती प्रदेश सभापति भए संघीयताको संस्थागत विकासका लागि काम गराउन सक्ने दाबी गरे।उनले भने, ‘संघीय संरचनाअन्तर्गत संविधानमा तीन तहको