कांग्रेस बागमती प्रदेश सभापतिमा भीमसेनदासको उम्मेदवारी घोषणा

काठमाडौं : नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले कांग्रेस अधिवेशनमा बागमती प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।शनिबार काठमाडौंस्थित शान्तिवाटिकामा उम्मेदवारी घोषणा गर्दै नेता प्रधानले संविधानको मर्म र भावना अनुरूप संघीयताको संस्थागत विकास गराउनका लागि आफूले भूमिका खेल्ने बताए।संघीयता कार्यान्वयन निकै फितलो रहेको उल्लेख गर्दै उनले आफू बागमती प्रदेश सभापति भए संघीयताको संस्थागत विकासका लागि काम गराउन सक्ने दाबी गरे।उनले भने, ‘संघीय संरचनाअन्तर्गत संविधानमा तीन तहको

सम्बन्धित सामग्री

बागमती प्रदेश सभा संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी

काठमाडाैँ – नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी भएका छन्। बुधबार हेटौँडामा भएको संसदीय दलको निर्वाचनमा नुवाकोट २ ख बाट प्रदेश सभा विजयी लामाले प्रतिद्वन्द्वी मकवानपुर २ ख बाट विजयी ईन्द्र बहादुर बानियाँलाई पराजित गरेका हुन्। लामाले २१ मत ल्याएका छन्। बानियाँले १६ मत प्राप्त गरे। बागमती प्रदेशमा कांग्रेसका […]

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै परेको रिट सर्वोच्चले गरिदियो खारेज

कांग्रेस बागमती प्रदेश सभा सदस्य रहेका नरोत्तम वैद्यले गत हप्ता दायर गरेको रिट न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले खारेज गरेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ।

कांग्रेस बागमती प्रदेश संसदीय दलले मेलम्ची बाढीपीडितलाई सहयोग गर्ने

काठमाडौं, ६ असार । कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्र बानियाँले सरकारले नसके मेलम्ची बाढीपहिरो पीडितलाई सम्पूर्ण सहयोग गर्ने बताए । मेलम्ची बाढी पीडितलाई आस्थायी रुपमा नाना, छाना (त्रिपाल) र खानाको व्यवस्था गर्ने बानियाँको घोषणा छ । उनले सरकारले बाढी पीडितलाई प्रयाप्त मात्रामा राहत उपलब्ध गराउन नसकेकाले आफूहरु सक्रिय रुपमा अघि बढ्ने उनको […]

कांग्रेस बागमती प्रदेश संसदीय दलद्वारा बजेट समीक्षा

काठमाडौं, ५ असार । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले सरकारले प्रस्तुत गरेको बजेटको समीक्षा गरेको छ । कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्र बानियाँले बागमती प्रदेश सरकार आफैले मिडिया सञ्चालन गर्ने लगायतका विषयमा आफ्नो धारणा राखेका छन् । उनले सरकारले आफ्नै मिडिया खोल्ने विषयमा आपत्ति जनाउँदै यो राज्यले आफ्नो काम ढाकछोप गर्न […]

नरोत्तम वैद्यको मुद्दा फिर्ता लिन कांग्रेसको माग

बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दिएको अभिव्यक्तिका कारण हत्या दुरुत्साहनको मुद्दा चलाइएको भन्दै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले आपत्ति जनाएको छ ।नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोतम वैद्यले बागमती प्रदेशको २०७८/७९ को नीति तथा कार्यक्रमको छलफलका क्रममा जेठ २८ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आफू नाथुराम गोड्से […]