इन्द्र बानियाँ दोस्रो पटक प्रदेश सदस्यमा निर्वाचित

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक विजयी भएका छन्। उनी मकवापनुर क्षेत्र नम्बर २ को (ख) बाट निर्वाचित भएका हुन्। बानियाँले १८ हजार ७१७ मत प्राप्त...

सम्बन्धित सामग्री

जितेपछि इन्द्र बानियाँ श्रीमतीसहित मन्दिर दर्शन गर्न पुगे

कामठाडौं, ८ मंसिर । मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश सभा २ बाट निर्वाचित भएपछि नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँ आज भुटनदेवी मन्दिर दर्शन गर्न पुगेका छन् । बिहीबार श्रीमती दिपासहित मन्दिर दर्शन गर्न पुगेका हुन् । बुधबार सार्वजनिक नतिजाअनुसार बानियाँले निकटतम प्रतिद्धन्द्धी एमालेका लालबहादुर थापामगरलाई ७ सय ८२ मतको अन्तरले पराजित गर्दै […]

इन्द्र बानियाँ विजयी

काठमाडौं, ७ मंसिर । मकवानपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा ९२० मा सत्ता गठबन्धबाट नेपाली कांग्रेसका इन्द्र बानियाँ विजयी भएका छन् । उनले १८ हजार सात सय १६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लालबहादुर थापामगरले १६ हजार नौ सय ३४ मत प्राप्त गरे । बानियाँले एक हजार सात सय ८२ मतान्तरले […]

इन्द्र बानियाँ चढेको गाडीमा ढुंगा प्रहार

काठमाडौं, २ मंसिर । नेपाली कांग्रेस बाग्मती प्रदेश सभापति इन्द्र बानियाँ चढेको गाडीमा ढुंगा प्रहार भएको छ । मकवानपुर–२ प्रदेशसभा क्षेत्र–२ का गठबन्धनका साझा उम्मेदवार बानियाँको गाडी हेटौडाँ–१९ दालिमटारमा तोडफोड भएको हो । ढुंगाले लागेर बानियाँको गाडीको अगाडीको सिसा फुटेको छ । घटनाको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाले जिम्मा लिएको छ ।

संघीयता सबै वर्गको पहिचान हो : इन्द्र बानियाँ

काठमाडौं, ८ असोज । सत्तारुढ दल नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति इन्द्र बानियाँले शान्तिप्रक्रियाका अधुरा कामहरु अगाडी नबढाएपछि माओवादी केन्द्रले एमालेको साथ छाड्न परेको टिप्पणी गरेका छन् । नेपाली कांग्रेस प्रथम नागार्जुन नगर सम्मेलनको अवसरमा बोल्दै बानियाँले केपी शर्मा ओलीले विभिन्न तरिकाले पुष्पकमल दाहाल प्रचण्डलाई समाप्त गर्न खोजको आरोप लगाए । कांग्रेस बाग्मती प्रदेशका संदसीय […]

प्रदेश सरकार परिवर्तनले गठबन्धनलाई कुनै असर गर्दैन : इन्द्र बानियाँ

काठमाडौं । बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले प्रदेशमा सरकार परिवर्तनले सत्तारुढ पाँच दलीय गठबन्धनलाई कुनै असर नगर्ने बताएका छन् । बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तनको तयारी भइरहँदा गठबन्धनलाई कुनै असर नगर्ने उनले बताए । ‘बागमती प्रदेशमा सरकार परिवर्तन गर्दा सत्तारुढ गठबन्धनलाई कुनै असर गर्दैन,’ उनले न्युज कारखानासँग भने । कांग्रेस […] The post प्रदेश सरकार परिवर्तनले गठबन्धनलाई कुनै असर गर्दैन : इन्द्र बानियाँ appeared first on राजधानी राष्ट्रिय दैनिक.

बागमतीको मुख्यमन्त्री बन्दै इन्द्र बानियाँ

मकवानपुर । गत ११ कात्तिकमा बागमती प्रदेशको मुख्यमन्त्रीको सपथ लिएका राजेन्द्र पाण्डे अब ब्याक हुने भएका छन् । प्रदेश सरकारको पदावधि १ वर्ष बाँकी रहदा आधा समयका लागि मुख्यमन्त्री बनेका पाण्डेले अब काँग्रेस नेता इन्द्रबहादुर बानियाँलाई पद छाड्नु पर्ने भएका हुन् । १ वर्षको समयमा ६/६ महिना मुख्यमन्त्री चलाउन पाउने सत्ताधारी गठबन्धनको सहमति अनुसार अब […] The post बागमतीको मुख्यमन्त्री बन्दै इन्द्र बानियाँ appeared first on राजधानी राष्ट्रिय दैनिक.

काँग्रेस बागमती प्रदेशमा इन्द्र बानियाँ विजयी

काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँ विजयी भएका छन् । उनले खसेको मतको ५० प्रतिशत कटाइसकेका छन् । योसँगै उनी विजयी भएका छन् । यसको औपचारिक घोषणा हुन बाँकी छ । बानियाँले एक हजार ८५ मत ल्याएका छन् । जगदीश्वरनरसिंह केसीले ९२७ मत प्राप्त गरेका छन् । पहिलो चरणमा ल्याएको […]

काँग्रेस बागमतीमा इन्द्र बानियाँ जितको नजिक

काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँ जितको नजिक पुगेका छन् । उनले ८ सय ६२ मत ल्याएका छन् । जगदीश्वरनरसिंह केसीले ७३७ मत प्राप्त गरेका छन् । बानियाँ संस्थापन पक्षका हुने भने केसी इतर पक्षका हुन् ।

भीमसेनदासको मतले इन्द्र बानियाँ र जगदीश्वरनरसिंहको जीत हारको टुंगो लगाउने

काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेसको बागमती प्रदेशको सभापतिको निर्वाचन रोचक मोडमा पुगेको छ । त्रीपक्षीय प्रतिष्पर्धामा कुनैपनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतदानबाट टुंगो लाग्ने भएको छ । पहिलो चरणमा इन्द्र बानियाँले ९९२, जगदीश्वरनरसिंह केसीले ८७२ र भीमसेनदास प्रधानले १९७ मत ल्याए । अब बानियाँ र केसीबीच निर्णायक प्रतिष्पर्धा हुन्छ । प्रधानको मत […]