निपाह भाइरस कोरोना भन्दा घातक छ : डा. पुन

नेपालमा निपाह भाइरस सङ्क्रमणको जोखिम बढेको छ । भारतमा केही दिनअघि यो भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपालमा पनि यसको जोखिम बढेको हो । यति बेला चाडपर्व मनाउन भारतबाट आउने नेपालीको सङ्ख्या बढेको छ । चाडपर्व मनाउन आउनेसँगै भाइरस पनि आउन सक्ने भएकाले सतर्कता अपनाउन चिकित्सकहरूले सुझाएका छन् । उनीहरूका अनुसार नेपालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि […]

सम्बन्धित सामग्री

संसद काम नलाग्ने ठाउँ हो भन्ने सन्देश गणतन्त्रका लागि घातक : रमेश लेखक

काठमाडौँ : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद काम नलाग्ने ठाउँ हो भन्ने सन्देश गए व्यवस्थाका लागि घातक हुने बताएका छन्।शुक्रवार प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रमुख सचेतक लेखकले संसद काम नलाग्ने ठाउँ हो भन्ने सन्देश सम्प्रेषण भए व्यवस्थाका लागि घातक हुने बताएका हुन्। ‘यो संसद काम नलाग्ने ठाउँ हो भन्ने सन्देश बाहिर संप्रेषण भयो भने यो व्यवस्थाका लागि त्योभन्दा ज्यादा घातक केही हुन सक्दैन‚’ उनले भने‚ ‘त्यसकारण कहीँ हाम्रा गतिविधिहरु यही संविधानविरुद्ध

रूसलाई घातक हतियार नदिन चीनलाई अमेरिकाको चेतावनी

एजेन्सी । अमेरिकाले रुसलाई घातक खालका हतियार दिएर सहयोग नगर्न चीनलाई चेतावनी दिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीसँग जर्मनीको म्युनिखमा भएको भेटवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले युक्रेन विरुद्ध युद्धमा रहेको रुसलाई घातक हतियारको सहयोग नगर्न चेतावनी दिनुभएको हो । अमेरिकाले आफ्नो आकाशमा उडिरहेका चिनियाँ जासुसी बेलुनहरु खसालेपछि दुई देशबीच आरोप प्रत्यारोप चलिरहेको बेला […]

नबिल बचत खातामा घातक रोग बीमालाई निरन्तरता

नबिल बचत खातामा घातक रोग बीमालाई निरन्तरता दिएको छ। यो बीमाअन्तर्गत ३३८ जना ग्राहकहरूको ६ करोड २९ लाख रुपैंया दाबी भुक्तानी भएको छ।  हरेक बचत खातामा घातक रोगको बीमा तथा आवधकि...

नबिल बचत खातामा घातक रोग बीमालाई निरन्तरता

नबिल बैंक लिमिटेडले नबिल बचत खातामा घातक रोग बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ । पछिल्लो चार वर्षदेखि यो बीमा सुविधा दिएकोमा पाँचौँ वर्षमा पनि निरन्तरता दिने निर्णय लिएको हो ।यो बीमा अन्तर्गत ३३८ जना ग्राहकहरूको ६२ करोड ९४ लाख रुपैंया दाबी भुक्तानी भएको छ ।  हरेक बचत खातामा घातक रोगको बीमा तथा आवधिक जीवन बीमा सुविधा योजना अन्तर्गत बीमा गरेका मध्ये ३३८ जनाको दाबी भुक्तानी भएको बैंकले जनाएको छ ।चार वर्ष अगाडि सुरु गरेको घातक रोगमा ३ लाख र आवधिक जीवन बीमाको लागि ७५ हजार गरी ३ लाख ७५ हजार रुप

सागरको घातक बलिङ

एजेन्सी – नेपालका स्पिनर सागर ढकालले दोस्रो एकदिवसीय अभ्यास खेलमा दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसनविरुद्ध घातक बलिङ गर्दै दयनीय अवस्थामा पुर्याएका छन् । अरुण जेट्ली स्टेडियममा घरेलु टोली दिल्लीले टस जितेर पहिला ब्याटिङ गरि रहँदा ३१ ओभरमा ८ विकेट गुमाउँदै १ सय १४ रन बनाएको छ । सागर ढकालले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट […]

युनियन लाइफ इन्स्योरेन्सद्धारा घातक रोग बापतको बीमा दाबी भुक्तानी

काठमाडौं, साउन १५ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग बापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको धुम्बाराही शाखाले बीमित कान्छि घिसिङलाई घातक रोग वापतको दाबी भुक्तानी गरेको हो । बीमित घिसिङले २०७७ मंसिर २५ गते युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा घातक रोग प्लस गरी जीबन बीमा गरेकी थिइन् । करिब डेढ महिनाअघि उनलाई […]

पाेखराकाे वायु प्रदूषण घातक अवस्थामा

काठमाण्डाै – पोखराको वायु प्रदूषण मानव स्वास्थ्यका लागि घातक अवस्थामा पुगेको छ । अहिले पोखरामा वायु प्रदूषण मापन सूचक एक्यूआई दुई सय १७ पुगेको छ ।  एक्यूआई दुई सय भन्दा माथि पुग्नुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि घातक मानिन्छ । यस्तै एक्यूआई एक सय ५० भन्दा माथि पुग्नुलाई त्यहाँको हावाको अवस्था मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।  अहिले बाराको सिमरा, चितवनको भरतपुर, बाँकेको नेपालगञ्ज, काठमाण्डौको कीर्तिपुर, धनकुटा लगायतका ठाउँको वायु प्रदूषण हानिकारक अवस्थामा रहेको वातावरण विभागले जनाएको छ ...

शेखर समूहको निष्कर्षः सत्ता गठबन्धन घातक बन्दै

काठमाडौं, १० माघ । नेपाली काँग्रेसको डा. शेखर कोइराला समूहले सत्ता गठबन्धन घातक बन्दै गएको निष्कर्ष निकालेको छ । आज भर्चुअल माध्यमले बसेको उक्त समूहको बैठकले गठबन्धन घातक बन्दै गएको निष्कर्ष निकालेको हो । बैठकमा सहभागी एक नेताका अनुसार स्थानीय चुनाव सार्न खोजेर घातक परिणाम ल्याउन लागिएको निष्कर्ष निकालिएको छ । चुनाव संविधान अनुसार समयमै […]

अमेरिकाको घातक हतियार आइपुग्यो युक्रेन (भिडियो)

अमेरिकाले युक्रेनलाई उपलब्ध गराएको घातक हतियारको पहिलो जत्था उक्त देश पुगेको छ । रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको भन्दै अमेरिकाका राष्ट्रपति जो बाइडनले घातक हतियार पठाएका हुन् ।  शुक्रवार अबेर राति युक्रेनको राजधानी कीएभमा रहेको अमेरिकी दूतावासले ट्विटरमा एक मालवाहक विमानबाट हरियो रंगको क्रेटहरू झारिएको तस्वीर अप्लोड गरेको थियो ।  उक्त क्रेटहरूमा लगभग १०० टन घातक हतियार रहेको र युक्रेनका अग्रपंक्तिका प्रतिरक्षकहरूलाई दिइने दूतावासले बतायो । रुसको आक्रामकता बढिरहेको बेलामा युक्रेनको प्रतिरक्षालाई थप म...