काठमाडौं- काठमाडौंको बसन्तपुर अगाडि विधिवत रूपमा आइतबार बिहान चिर ठड्याएसँगै फागु सुरु भएको छ। फागुन शुक्ल अष्टमी (आइतबार) को बिहान शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चिर उठाइएको हो। चिर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरे। यही फागुन ११ गते काठमाडौं उपत्यकालगायत पहाडी भेगमा होली खेलेर फागु पर्व मनाइन्छ भने तराईका विभिन्न जिल्लामा […]
काठमाडौं : आजबाट विधिवत् रुपमा फागु (होली) सुरु भएको छ। वसन्तपुर दरबार स्क्वायरमा ध्वजासहितको रंगीविरंगी चीर उठाइएपछि विधिवत् रुपमा फागु सुरु भएको हो।
आज बिहान ७:२७ बजेको साइतमा चीर ठड्याइएको हो।
चीर ठड्याउनु अघि दरबार क्षेत्रबाट गुरुजुको पल्टन पशुपति पुगेको थियो। त्यहाँ रहेको गोरखनाथको मन्दिरमा गुर्जुको पल्टनले सलामी दिएको थियो। त्यसपछि…
काठमाडौँ – काठमाडौँको बसन्तपुर अगाडि विधिवत रुपमा बिहीबार बिहान चिर ठड्याएसँगै फागु सुरु भएको छ । फागुन शुक्ल अष्टमीको बिहान शुभसाइत पारेर बाजागाजासहित रंगीचंगी ध्वजापताकाले सिँगारिएको चिर उठाइएको हो। चिर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरे । यही चैत ३ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा होली खेलेर फागु पर्व मनाइन्छ भने तराईका विभिन्न जिल्लामा […]
वसन्तपुर हनुमानढोकामा तीन खण्डे चीर ठड्याइएसँगै यस वर्षको फागु पर्व अर्थात होली सुरु भएको छ । आज विहान ७ बजेर २७ मिनेटको साइतमा हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा...