बाह्र बुँदे संकल्प जारी गर्दै सकियो सहकारी व्यवस्थापकको राष्ट्रिय गोष्ठी

सहकारीका व्यवस्थापन प्रमुखको राष्ट्रिय गोष्ठी (सीइओ वर्कशप) १२ बुँदे साझा संकल्प जारी गर्दै बिहीबार समापन भएको छ । सहकारी भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, सहकारी विभाग र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को संयुक्त आयोजनामा दुई दिन चलेको गोष्ठीले जिम्मेवार व्यवस्थापन निर्माणमार्फत सुरक्षित बचत तथा ऋण अभियान निर्माणका लागि प्रतिबद्धता व्यक्त गरेको छ […]

सम्बन्धित सामग्री

१८ बुँदे घोषणापत्र जारी गर्दै सकियो महिला न्यायाधीशको राष्ट्रिय सम्मेलन

काठमाडौँ : महिला न्यायाधीशको प्रथम राष्ट्रिय सम्मेलनको १८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। घोषणापत्रमा अदालतमा कार्यरत महिला न्यायाधीशहरु, कर्मचारी एवं सेवाग्राही महिलाको अवस्था र आवश्यकता अनुकूलको कार्यस्थलको व्यवस्था गर्नुपर्ने, कार्यस्थलमा लैङ्गिक संवेदनशीलता कायम गर्दै यौनजन्य हिसा वा दुव्र्यवहार हुन नदिनेतर्फ विशेष सजगता र उपयुक्त उपायको अवलम्बन गरी महिलाहरुको सर्वाङ्गीण विकासको अवसर सृजना गर्नुपर्ने उल्लेख छ। महिला अधिकार तथा महिलाविरुद्ध हुने सबै प्रकारका भेद्भाव उन्मू

१२ बुँदे घोषणापत्र जारी गर्दै सकियो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन

‘चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ १२ बुँदे घोषणापत्र जारी गर्दै काठमाडौंमा सम्पन्न भएको छ । लघुवित्तमा देखिएका विकृतिलाई अन्त्य गर्ने, सदस्य तथा कर्मचारीको आचरण सुधार गर्ने, विपन्न महिलालाई कर्जा तथा बचतमा...

१४ बुँदे घोषणापत्र जारी गर्दै सकियो एनआरएनए यूरोपेली सम्मेलन (घोषणापत्रसहित)

प्राग। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५ औँ क्षेत्रीय सम्मेलन १४ बुँदे  प्राग घोषणापत्र  जारी गर्दै समापन भएकाे छ । चेक रिपब्लिकको राजधानी प्रागमा ५, ६ र ७ मेमा ३ दिनसम्म चलेको सम्मेलनले १४ बुँदे  प्राग घोषणापत्र जारी गरेकाे छ ।  सम्मेलनमा प्रमुख अतिथिको रुपमा परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउद, विशिष्ट अतिथिको रुपमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, नेपाली कांग्रेसको संसदीय दलका […] The post १४ बुँदे घोषणापत्र जारी गर्दै सकियो एनआरएनए यूरोपेली सम्मेलन (घोषणापत्रसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

९ बुँदे घोषणापत्र जारी गर्दै सकियो राष्ट्रिय मिडिया सम्मेलन

१८ चैत, काठमाडौं । ९ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय मिडिया सम्मेलन सकिएको छ । चैत १६–१७ गते भएको नेपाल पत्रकार महासंघको केन्द्रीय समिति बैठक र राष्ट्रिय मिडिया सम्मेलनले सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउने प्रस्तावलाई सर्वसहमतिबाट पारित गर्दै ९ बुँदे घोषणापत्र जारी गरेको महासचिव रोशन पुरीले जानकारी दिएका छन् । सम्मेनलले पत्रकारितामा लामो समयदेखि […]

११ बुँदे घोषणापत्र जारी गर्दै सकियो न्यायिक सम्मेलन

१६ चैत, काठमाडौं । काठमाडौंमा बुधबार र बिहीबार भएको न्यायिक समितिको राष्ट्रिय सम्मलेन ११ बुँदे घोषणापत्र जारी गरेर सकिएको छ । काठामाडौं महानगरपालिकाको आयोजनामा भएको न्यायिक सम्मेलनमा देशभरिका करिब ५०० स्थानीय तहका न्यायिक समितिका पदाधिकारी सहभागी भएका थिए । सम्मेलनले न्यायिक समिति काठमाडौं घोषणा, २०७९ जारी गरेको छ । न्यायिक सम्मेलनको घोषणा पत्रमा मौलिक हक […]

पच्चीसबुँदे घोषणापत्र जारी गर्दै सकियो राष्ट्रिय चुम्लुङ बैठक

किराँत याक्थुङ चुम्लुङको २४औँ राष्ट्रिय चुम्लुङ बैठक २५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । यही फागुन ७ र ८ गते भरतपुरमा बैठक भएको थियो । चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेन लिम्बूको अध्यक्षतामा सम्पन्न बैठकले पवित्रस्थल पाथीभरको पुरानो नाम मुक्कुम्लुङ राख्न माग गरेको छ । प्रदेश नं १ मा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको […]

९ बुँदे घोषणा पत्र जारी गर्दै सकियो राष्ट्रिय युवा सम्मेलन

३० साउन, काठमाडौं । ‘अन्तरपुस्ता ऐक्यबद्धता ः सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को अवसरमा आयोजित सातौं राष्ट्रिय युवा सम्मेलन सकिएको छ । ९ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सकिएको सम्मेलनको अन्तिम समारोहमा बोल्दै राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ४०५ भन्दा […]

नौ बुँदे घोषणापत्र जारी गर्दै सकियो सातौं राष्ट्रिय युवा सम्मेलन

'अन्तरपुस्ता ऐक्यबद्धता: सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता' भन्ने मुख्य नाराका साथ काठमाडौंमा जारी सातौं राष्ट्रिय युवा सम्मेलन नौ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ।...

१६ बुँदे घोषणपत्र जारी गर्दै सकियो मानव अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलन

मानव अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलन १६ बुँदे काठमाडौं घोषणा पत्र जारी गर्दै सकिएको छ ।  नेपाल बार एशोसिएशन मानव अधिकार तथा जनसरोकार समितिले ७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शुक्रवार मानव अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो ।  सम्मेलनले अन्तर्राष्ट्रिय कानूनअन्तर्गतको नेपालको दायित्व तथा संविधानद्वारा प्रदत्त मौलिक हकको प्रभावकारी कार्यान्वयन हुनुपर्ने आवश्यकतामा जोड दिएको छ ।  घोषणापत्रमा न्यायपालिकाभित्रको अनियमितता, भ्रष्टाचार एवम् विचौलिया अन्त्य गर्न आवश्यक कदम चाल्नुपर्ने, न्या...