पच्चीसबुँदे घोषणापत्र जारी गर्दै सकियो राष्ट्रिय चुम्लुङ बैठक

किराँत याक्थुङ चुम्लुङको २४औँ राष्ट्रिय चुम्लुङ बैठक २५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । यही फागुन ७ र ८ गते भरतपुरमा बैठक भएको थियो । चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेन लिम्बूको अध्यक्षतामा सम्पन्न बैठकले पवित्रस्थल पाथीभरको पुरानो नाम मुक्कुम्लुङ राख्न माग गरेको छ । प्रदेश नं १ मा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको […]

सम्बन्धित सामग्री

नौ बुँदे घोषणापत्र जारी गर्दै सकियो राष्ट्रिय मिडिया सम्मेलन

रुपन्देही । नौ बुँदे घोषणापत्र जारी गर्दै लुम्बिनीमा जारी राष्ट्रिय मिडिया सम्मेलन शनिवार सकिएको छ । नेपाल पत्रकार महासंघले आफ्नो केन्द्रीय समितिको आठौँ बैठक नवलपरासीको रामग्राम र ‘राष्ट्रिय मिडिया सम्मेलन’ रुपन्देहीको लुम्बिनीमा आयोजना गरेर पत्रकारिताको विभिन्न पक्षमा बहस गराएको हो । सम्मेलनले सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउने प्रस्तावलाई सर्व सहमतिबाट पारित गर्दै ९ बुँदे घोषणापत्र […]

९ बुँदे घोषणापत्र जारी गर्दै सकियो राष्ट्रिय मिडिया सम्मेलन

१८ चैत, काठमाडौं । ९ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय मिडिया सम्मेलन सकिएको छ । चैत १६–१७ गते भएको नेपाल पत्रकार महासंघको केन्द्रीय समिति बैठक र राष्ट्रिय मिडिया सम्मेलनले सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउने प्रस्तावलाई सर्वसहमतिबाट पारित गर्दै ९ बुँदे घोषणापत्र जारी गरेको महासचिव रोशन पुरीले जानकारी दिएका छन् । सम्मेनलले पत्रकारितामा लामो समयदेखि […]