९ बुँदे घोषणा पत्र जारी गर्दै सकियो राष्ट्रिय युवा सम्मेलन

३० साउन, काठमाडौं । ‘अन्तरपुस्ता ऐक्यबद्धता ः सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को अवसरमा आयोजित सातौं राष्ट्रिय युवा सम्मेलन सकिएको छ । ९ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सकिएको सम्मेलनको अन्तिम समारोहमा बोल्दै राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ४०५ भन्दा […]

सम्बन्धित सामग्री

सकियो दुई दिने राष्ट्रिय युवा सम्मेलन

मंगलवारदेखि शुरु भएको दुई दिने राष्ट्रिय युवा सम्मेलन घोषणा–पत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलन पश्चात,