१६ चैत, काठमाडौं । काठमाडौंमा बुधबार र बिहीबार भएको न्यायिक समितिको राष्ट्रिय सम्मलेन ११ बुँदे घोषणापत्र जारी गरेर सकिएको छ । काठामाडौं महानगरपालिकाको आयोजनामा भएको न्यायिक सम्मेलनमा देशभरिका करिब ५०० स्थानीय तहका न्यायिक समितिका पदाधिकारी सहभागी भएका थिए । सम्मेलनले न्यायिक समिति काठमाडौं घोषणा, २०७९ जारी गरेको छ । न्यायिक सम्मेलनको घोषणा पत्रमा मौलिक हक […]