अध्यादेशबारे बास्कोटा भन्‍छन्- गठबन्धनलाई मुरीकामुरी बधाई, ग्लोरीफाई  टोली छॅंदैछ कराउनेले के गर्न सक्छन र ?

काठमाडौँ- नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अध्यादेश प्रकरणबारे सरकारलाई व्यङ्ग्य गरेका छन् । सोमबार ट्‍वीट गर्दै बास्कोटाले सरकारलाई व्यङ्ग्य गरेका हुन् । 'अग्रगामी कदम चालेकोमा देउवा गठबन्धनलाई मुरीकामुरी बधाई !!!' बास्कोटाले ट्‍वीट गरेका छन् 'ग्लोरीफाई  टोली छॅंदैछ,कराउने...