देउवा र नेपाललाई गोकुल बाँस्कोटाको व्यङ्ग्यः निर्दलको माग गर्दै अदालत गएछन्

काठमाडौं, १० जेठ । पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले नेता माधवकुमार नेपाल निर्दलको माग गर्दै अदालत गएको टिप्पणी गरेका छन् । उनले आज ट्वीट गर्दै बहुदलमा निर्दलको माग गरेको भन्दै व्यङ्ग्य गरेका छन् । देउवामाथि दरबारमा प्रजातन्त्र बुझाएको आरोप लगाउँदै निर्दलको माग गर्न अदालत गएको टिप्पणी गरेका हुन् । उनले […]

सम्बन्धित सामग्री

सैनिक अदालत र प्रधानसेनापतिको अधिकार कटौतीको माग गर्दै परेको रिट दरपिठ

काठमाडौँ – नेपाली सेनाले अबलम्बन गर्दै आएको सैन्य न्याय प्रणाली सुधारको माग गर्दै सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन दरपिठ गरेको छ। जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट सैनिक व्यक्तिमाथि हुने कारबाही न्यायिक मूल्य मान्यताविपरीत रहँदै आएको दाबी गर्दै सैनिक ऐन २०६३ संशोधनको माग गर्दै परेको रिटलाई सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको […]

कर्णालीका सडक स्तरोन्नती गर्न माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर

कर्णाली प्रदेशका सडक र सार्वजनिक यातायात सेवाको गुणस्तर सुधार गर्न परमादेशको माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ। अधिवक्ता उत्तमप्रसाद आचार्य, शेरबहादुर खत्री र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को...

प्रधानन्यायाधीश नियुक्त गर्न उच्च अदालत बारको माग

१६ वैशाख, विराटनगर । विराटनगरस्थित उच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउन माग गरेको छ । प्रधानन्यायाधीश नियुक्त हुँदा न्याय प्रणाली प्रभावित भएको भन्दै उच्च अदालत बारले न्यायालयलाई नेतृत्वविहीनताको स्थितिमा नराख्न माग गरेको हो । ‘सर्वाेच्च अदालतको नेतृत्वविहीनताले समग्र न्यायालयमा परेको प्रभाव छ, न्यायका उपभोक्ताले खेप्नुपरेको असहजता र अदालतप्रतिको जनविश्वासमा देखिएको स्खलनताले लोकतन्त्रको […]

पुल छिटो निर्माण गर्न परमादेशको माग गर्दै उच्च अदालत दिपायलमा रिट

डाेटी – डोटीको शिखर नगरपालिका वडा नम्बर १० र ११ जोड्ने बानेडुग्रीसैनमा पर्ने सेती नदीमा निर्माणाधीन मोटरेबल पुल छिटो निर्माण गर्न परमादेशको माग गर्दै उच्च अदालत दिपायलमा रिट निवेदन परेको छ । स्थानीयवासी रामहरि ओझाले पुल यथाशक्य छिटो निर्माणका लागि परमादेश लगायत उपयुक्त आदेश गरिपाउँ भन्दै उच्च अदालत दिपायलमा रिट दायर गर्नुभएको हो । उच्च अदालतले त्यस क्षेत्रका बासिन्दालाई न्याय हुने गरी उपयुक्त आदेश गर्नेमा आशावादी रहेको पत्रकार समेत रहनुभएका रिट निवेदक ओझाले बताउनुभयो । तीन वर्षमा निर्माण कार्य सम्...

पल शाहको सम्बन्धमा कैफियत प्रतिवेदन माग गर्ने उच्च अदालत पोखराको आदेश

उच्च अदालत पोखराले नाबालिगलाई बलात्कारको अभियोगमा मुद्दा चलाइएका अभियुक्त पल शाहलाई थुनामा पठाउनुको कारणसहितको कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ ।  बुधबार न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरी सो को जानकारी सरकारी वकिल कार्यालयलाई गराउन आदेश दिएको हो । मुलुकी फौजदारी कार्यावधि संहिता, २०७४ को दफा ७३ बमोजिम शाहले साधारण तारेखमै रिहा हुन पाउनुपर्ने माग गर्दै मंगलबार उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका थिए । उक्त निवेदन बुधबार नि

वकिलहरूको काठमाडौँ उपत्यकाभित्रका सबै अदालत र न्यायाधिकरणमा धर्ना

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग गर्दै आन्दोलित भएका वकिलहरूले आज काठमाडौँ उपत्यकाभित्रका सबै अदालत र न्यायाधिकरणमा धर्ना दिने भएका छन् । नेपाल बार एसोसिएसनले घोषणा गरेको दोस्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत आज बिहान १० बजेदेखि १२ बजेसम्म कालो पट्टी बाँधेर अदालत र न्यायाधिकरणमा धर्ना दिने लागेका हुन् । नेपाल बारले यसअघि सर्वोच्च अदालत […]

रामकुमारी झाँक्रीलाई रिहा गर्न उच्च अदालत बार एशोसिएशनको माग

उच्च अदालत बार एशोसिएशन पाटनले नेकपाको प्रचण्ड-माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ