प्रचण्डप्रति एमाले नेता बास्कोटाकाे कटाक्ष- भ्रमणकाे तालिका गडबड हुनु खासमा अपमान होइन

काठमाडाैँ- नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणप्रति व्यङ्ग्य गरेका छन्। पूर्वमन्त्री बास्काेटाले सामाजिक सञ्जालमार्फत् व्यङ्ग्य गरेका हुन्। उत्तरी छिमेकीसँग डिनर खाएको चिसा हात सुक्न नपाउँदै प्रचण्ड राजनीतिक भिक्षा माग्न दक्षिणी छिमेकी भारत पुगेको उनकाे भनाइ छ। उनले ट्विटरमा लेखेका छन्, ‘उत्तरी छिमेकीसँग डिनर खाएको चिसो […]

सम्बन्धित सामग्री

पाँच दलले राष्ट्रपतिको अपमान गरेः एमाले नेता

काठमाडौं, ३ भदौ । नेकपा एमालेका नेता केशव बडालले बालुवाटारमा पाँच दलको बैठक बसेर संसदलाई निर्देशन गर्नु लोकतन्त्रविरोधी र संविधानविरोधी काम भएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले भने, “हिजो संसद्मा नागरिकता विधेयक जस्ताको तस्तै पास गर्नुपर्छ भनेर केही नेताहरु बुरुबुरु […]

ओलीले तानाशाही बुट बजार्दै संविधानलाई धुजाधुजा पारेका छन्ः माधव नेपाल

एमाले नेता माधव कुमार नेपालले ठूलो मूल्य चुकाएर जारी भएको संविधानमाथि प्रधानमन्त्री केपी ओलीले तानाशाही बुट बजार्दै त्यसलाई धुजाधुजा पारेको आरोप लगाएका छन् । नेपालले शनिबार एक विज्ञप्ति जारी गर्दै ओलीको प्रतिनिधिसभा भंग गर्ने कदमले लोकतन्त्र, राष्ट्रियता र जनजीविकाका लागि विगतमा जनताले बगाएको रगत र पसिना तथा सहिदहरुको त्यागको घार अपमान भएको समेत बताएका छन् । नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले अनुचित साँठगाँठ गरेर प्रतिनिधि सभा भंग गरेको पनि बताएका छन

एमाले सांसद चन्द्रबहादुर शाहीले दिए राजीनामा

मुगुबाट निर्वाचित एमालेका प्रदेशसभा सदस्य तथा एमाले केन्द्रीय सल्लाहकार चन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन्। प्रदेश ६ को सभामुख र मन्त्री चयनका क्रममा आफूमाथि अपमान भएको भन्दै आफू साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका हुन्। एमाले नेता शाही प्रदेश ६ को सभामुखको दाबेदार थिए । तर, पार्टीले दैलेखका राजबहादुर शाहीलाई सभामुख बनायो। मन्त्रीको आकांक्षी…

लालबाबु पण्डितले भने : चार हजार मतान्तरले चुनाव जित्छु

विराटनगर : एमाले नेता लालबाबु पण्डितले जनताको मतको अपमान गर्ने र विकासका बाधकहरु यो निर्वाचनमा पराजित हुने बताएका छन्। विराटनगरमा मंगलबार प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आयोजना गरेको उम्मेदवारसँगको छलफल कार्यक्रममा नेता पण्डितले विराटनगरलाई माहानगरपालिका बनाउन रोक्नेहरुले अहिले प्रदेशको राजधानी बनाउ...