काठमाडौँ- नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अध्यादेश प्रकरणबारे सरकारलाई व्यङ्ग्य गरेका छन् । सोमबार ट्वीट गर्दै बास्कोटाले सरकारलाई व्यङ्ग्य गरेका हुन् ।
'अग्रगामी कदम चालेकोमा देउवा गठबन्धनलाई मुरीकामुरी बधाई !!!' बास्कोटाले ट्वीट गरेका छन् 'ग्लोरीफाई टोली छॅंदैछ,कराउने...