धनकुटाको महालक्ष्मी नगरपालिका–५ ज्यामिरेमा एक वृद्धको हत्या अभियोगमा मृतकका नाति पक्राउ परेका छन् ।स्थानीय ७० वर्षीय मानबहादुर बस्नेतको हत्या अभियोगमा उनकै २२ वर्षीय नाति निरज कटुवाल पक्राउ परेको प्रहरीले जनाएको छ । अभियुक्त कटुवाल मृतकका छोरीतर्फका नाति हुन् ।
११ फागुन, काठमाडौं । कपिलवस्तुमा छोराबुहारी मिलेर वृद्धको हत्या गरेको खुलेको छ ।
बिहीबार प्रहरीले शिवराज नगरपालिका-१० शितलापुरका ६४ वर्षका मगरे पासीको हत्या आरोपमा उनकै छोरा माङ्तीराम पासी र बुहारी मिमा पासीलाई पक्राउ गरेको हो ।
मगरे …
३ असार, वीरगञ्ज । प्रहरीले कलैया–९ का ७२ वर्षीय वृद्ध फुल महमद मियाँ धुनियाको हत्या अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । स्थानीय ३१ वर्षीय बजरंगी साह तुरहा पक्राउ परेका हुन् । मृतक फुलमहम्मद धुनियाको मोबाइल सेट सहित पक्राउ परेका उनीविरुद्ध बारा जिल्ला अदालतमा ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ […]
विराटनगर । मोरङको बेलबारी नगरपालिका–९ मा ८० वर्षीय वृद्धको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । ८० वर्षीय वृद्ध दलबहादुर खत्रीको हत्या आरोपमा प्रहरीले उनका ३५ वर्षीय छोरा जयबहादुर खत्रीलाई पक्राउ गरेको हो । बुधबार राति साढे ११ बजे सामान्य विवादमा उनले बुबाको हत्या गरेको आरोप लागेको छ । बुधबार राति विवाहमा मापसे […]
विराटनगर । मोरङको लेटाङमा ६० वर्षीय वृद्धको हत्या गरेको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार लेटाङ नगरपालिका–२, फँडानीमा घटना भएको हो । पाहुना आएका ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या गरेको आरोपमा ८१ वर्षीय डम्बरबहादुर भुजेल पक्राउ परेका हुन् ।
भुजेलको आँगनमा बुढाथोकीको शव भेटिएको...
विराटनगर । मोरङको लेटाङमा ६० वर्षीय वृद्धको हत्या गरेको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार लेटाङ नगरपालिका–२, फँडानीमा घटना भएको हो । पाहुना आएका ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या गरेको आरोपमा ८१ वर्षीय डम्बरबहादुर भुजेल पक्राउ परेका हुन् ।
भुजेलको आँगनमा बुढाथोकीको शव भेटिएको...
मोरङको लेटाङमा पाहुना आएका वृद्धको हत्या आरोपमा अर्का एक जना वृद्ध पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ नगरपालिका–२, फँडानीमा ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्याको आरोपमा प्रहरीले ८१ वर्षीय डम्बरबहादुर भुजेललाई पक्राउ गरेको हो ।
सोमवार साँझ भुजेलको आँगनमा बुढाथोकीको शव भेटिएको थियो । बुढाथोकी भुजेलकोमा पाहुना बनेर आएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको टाउकोमा धारिलो हतियारले प्रहार गरेको देखिन्छ ।
भुजेलले शव घिसारेर घर नजिकैको ...
२७ पुस, विराटनगर । मोरङको लेटाङमा ६० वर्षीय वृद्धको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् । प्रहरीका अनुसार मोरङको लेटाङ नगरपालिका– २ फडानीमा अन्दाजी ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएको हो । उनको हत्या आरोपमा प्रहरीले ८१ वर्षीय वृद्ध डम्बरबहादुर भुजेललाई पक्राउ गरेको छ । प्रहरीका अनुसार […]
जनकपुरधाम । धनुषामा एक वृद्धको हत्या आरोपमा उनका छोरा पक्राउ परेका छन् ।
धनुषाधाम नगरपालिका–१, काशीपुरका ७० वर्षीय विशो यादवको हत्या गरिएको हो । अंश विवादमा बिहीबार राति उनकै कान्छो छोरा श्रीकृष्णले हत्या गरेको धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्र मिश्रले बताए ।
मसला कुट्ने खलले बाबुलाई प्रहार गरेका थिए । सोधपुछको...