मोरङमा पाहुनाको हत्या, ८१ वर्षे वृद्ध पक्राउ

२७ पुस, विराटनगर । मोरङको लेटाङमा ६० वर्षीय वृद्धको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् । प्रहरीका अनुसार मोरङको लेटाङ नगरपालिका– २ फडानीमा अन्दाजी ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएको हो । उनको हत्या आरोपमा प्रहरीले ८१ वर्षीय वृद्ध डम्बरबहादुर भुजेललाई पक्राउ गरेको छ । प्रहरीका अनुसार […]

सम्बन्धित सामग्री

वृद्ध हत्याको आरोपमा दम्पति पक्राउ

नुवाकोट । रसुवाका वृद्ध व्यक्तिको हत्याको अभियोगमा अभियोगमा नुवाकोट प्रहरीले रसुवाका दुई दम्पतिलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. ३ ठूलोगाउँ वस्ते ७१ वर्षिय भुन्टे भन्ने टेकप्रसाद भट्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले रसुवाको कालिका गाउँपालिका वडा नं. २ धैबुङ ४१ वर्षिय चेतबहादुर दमाई र उनकी श्रीमति ३१ […] The post वृद्ध हत्याको आरोपमा दम्पति पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जबरर्जस्ती करणीको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

जबरर्जस्ती करणीको आरोपमा बैतडीमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिकाका– ७० वर्षीय वृद्ध रहेका छन्।...

अर्घाखाँची - उमेर बढाएर वृद्ध भत्ता लिने व्यक्ति पक्राउ

अर्घाखाँची – नागरिकता केरमेट गरेर वृद्ध भत्ता लिने शितगंगा नगरपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शितगंगा १३ सिमलपानीका केशबहादुर भाटलाई नागरिकता केरमेट गरेर वृद्ध भत्ता लिएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक शंकर खड्काले बताउनुभयो । भाटले नागरिकतामा भएको जन्म मिति २०१६।८।२४ लाई केरमेट गरी २०००।८।२४ बनाएर सामाजिक सुरक्षा भत्ता लिएको अनुसन्धानका क्रममा देखिएको छ । भाटको मतादाता परिचय पत्रमा २०१६।८।२४ गते नै रहेको भेटिएको प्रहरीको भनाइ छ । पक्राउ प...

बालिकालाई  यौन दुर्व्यवहार गरेको आरोपमा वृद्ध पक्राउ

बर्दियामा १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । जिल्लाको मधुवन नगरपालिका–३ , बिपतापुरका ६१ वर्षीय दुखवा थारु पक्राउ परेको प्रहरीले जनाएको हो ।  थारूले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर पाउन साथ धनौरा प्रहरी चौकीबाट मंगलबार खटिएको प्रहरीले पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीद्वारा बुधवार प्रेषित प्रेस नोटमा उल्लेख  छ ।

कैलालीमा बालिका बलात्कारको आरोपमा २ वृद्ध पक्राउ

धनगढी । कैलालीमा बालिका बलात्कार गरेको आरोपमा दुई जना वृद्ध पक्राउ परेका छन् । चुरे गाउँपालिका र घोडाघोडी नगरपालिकामा दुई जना ११–११ बर्सिया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले दुई जना वृद्धलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जानकारी दिएको छ । चुरे गाउँपालिकाकी बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षीय तिलक शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, […]

वीरगञ्जबाट लागु औषधसहित ८० वर्षीय वृद्ध पक्राउ

२६ मंसिर, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । भारत विहार जिल्ला मोतिहारी थाना रक्सौल वडा नं.११ मारवाडीटोल बस्ने ८० वर्षीय वृद्ध विजय कुमार कपुर पक्राउ परेका हुन् । आइतबार बिहान वीरगञ्ज महानगरपालिका वडा नं.२१ स्थित यस कार्यालय मातहत प्रहरी चौकी परवानीपुरबाट खटिएको चेकिङ टोलीले कपुरलाई पक्राउ गरेको हो। चेकजाँचका […]

ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका ६४ वर्षीय वृद्ध पक्राउ

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका एक जना ६४ वर्षीय वृद्ध पक्राउ परेका छन्।

बालिकालाई करणी गरेको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ

२५ साउन, गोरखा । ५ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा अजिरकोट गाउँपालिकाका ७२ वर्षीय लेखनाथ खनाल रहेको प्रहरीले जनाएको छ । शनिवार दिउँसो बालिकाको घरमा कोही नभएको मौका छोपेर मादक पदार्थ सेवन गरी बालिकालाई जबरजस्ती करणी गरेको खानलमाथि आरोप छ । ‘आफूमाथि करणी भएको बालिकाले […]

बझाङमा पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

२९ असार, धनगढी । बझाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन् । जयपृथ्वी नगरपालिका– ७ मा पाँच वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ६१ वर्षीय जगदिश जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय  बझाङका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले बालिकाका छिमेकीसमेत रहेका जोशीलाई […]

वृद्ध महिला हत्या आरोपमा दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय, जुम्लाले ६९ वर्षीया वृद्ध महिला हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चन्दननाथ नगरपालिका– ४ सिङगाचौर गाउँका १९ वर्षीय यज्ञ सार्की र १९ वर्षीय...