अंश विवादमा बाबुको हत्या

जनकपुरधाम । धनुषामा एक वृद्धको हत्या आरोपमा उनका छोरा पक्राउ परेका छन् । धनुषाधाम नगरपालिका–१, काशीपुरका ७० वर्षीय विशो यादवको हत्या गरिएको हो । अंश विवादमा बिहीबार राति उनकै कान्छो छोरा श्रीकृष्णले हत्या गरेको धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्र मिश्रले बताए । मसला कुट्ने खलले बाबुलाई प्रहार गरेका थिए । सोधपुछको...

सम्बन्धित सामग्री

अंश विवादमा बन्चरोले हानेर छोराले गरे बाबुको हत्या

कैलाली । कञ्चनपुर बन्चरो प्रहार गरी एक जनाले आफ्नै बुबाको हत्या गरेका छन् । जिल्लाको लालझाडी गाउँपालिका–२ कन्जका २२ वर्षीय रामविलास रानाले ४० वर्षीय बुबा ठग्गु रानाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ । आइतबार राति करिब १० बजेतिर घरायसी विवादमा आफ्नै बुबामाथि बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डीएसपी चक्रबहादुर शाहीले […]