हत्या आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ

विराटनगर । मोरङको लेटाङमा ६० वर्षीय वृद्धको हत्या गरेको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार लेटाङ नगरपालिका–२, फँडानीमा घटना भएको हो । पाहुना आएका ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या गरेको आरोपमा ८१ वर्षीय डम्बरबहादुर भुजेल पक्राउ परेका हुन् । भुजेलको आँगनमा बुढाथोकीको शव भेटिएको...

सम्बन्धित सामग्री

तीन महिलाको हत्या आरोपमा भारतीय दम्पती पक्राउ

अर्घाखाँची : चार महिनामा तीन महिलाको हत्या गरेको आरोपमा भारतीय दम्पतीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ। अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने भारतीय जोडीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।वृद्ध तथा एकल महिलाको गरगहना र नगद लुटी उनीहरूको हत्या गर्ने भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमती शिवा परियारलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको हो। उनीहरूले यही पुस १७ गते शितगंगा नगरपालिका–१० बहखोरकी ६० वर्षीय र

पैसाको लागि वृद्धको हत्या आरोपमा बजरंगी पक्राउ

३ असार, वीरगञ्ज । प्रहरीले कलैया–९ का ७२ वर्षीय वृद्ध फुल महमद मियाँ धुनियाको हत्या अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । स्थानीय ३१ वर्षीय बजरंगी साह तुरहा पक्राउ परेका हुन् । मृतक फुलमहम्मद धुनियाको मोबाइल सेट सहित पक्राउ परेका उनीविरुद्ध बारा जिल्ला अदालतमा ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ […]

महिला हत्या आरोपमा एक पक्राउ

झापा : मेचीनगरमा वृद्ध महिलाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका– ५ निवासी २७ वर्षीय रणबहादुर बस्नेत रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।प्रहरीका अनुसार बुधबार साँझ मेचीनगर-५ पिपल डाँडाचोक निवासी ६८ वर्षीया अम्बिका कुँवर मृत अवस्थामा फेला परेकी थिइन्। घाँस काट्न हिँडेकी श्रीमती अम्बिका साँझसम्म पनि घर नफर्किएपछि उनका श्रीमान् जगत् कुँवर उनलाई खोज्न हिँडेका थिए।घरदेखि २०० मिटर पश्चिम–दक्षिणमा रहेको लीलाराज दे

चिर्पटले हानेर महिलाको हत्या

काठमाडौँ  । मोरङको उर्लाबारीमा एक जना वृद्ध महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । उर्लाबारी नगरपालिका–४ आइतबारेकी ७० बर्सिया चन्द्रमाया भण्डारीको हत्या आरोपमा ३५ वर्षीय छोरा गङ्गाप्रसाद भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । पारिवारिक विवादका क्रममा आइतबार गङ्गाप्रसादले आमालाई चिर्पट प्रहार गरेको […]

उर्लाबारीमा महिलाको हत्या, छोरा पक्राउ

२ फागुन, विराटनगर । मोरङको उर्लाबारीमा एक वना वृद्ध महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । उर्लाबारी नगरपालिका-४ आइतबारेकी ७० वर्षीया चन्द्रमाया भण्डारीको हत्या आरोपमा ३५ वर्षीय छोरा गङ्गाप्रसाद भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । पारिवारिक विवादका क्रममा आइतबार साझ गङ्गाप्रसादले आमालाई […]

मोरङमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

विराटनगर । मोरङको बेलबारी नगरपालिका–९ मा ८० वर्षीय वृद्धको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । ८० वर्षीय वृद्ध दलबहादुर खत्रीको हत्या आरोपमा प्रहरीले उनका ३५ वर्षीय छोरा जयबहादुर खत्रीलाई पक्राउ गरेको हो । बुधबार राति साढे ११ बजे सामान्य विवादमा उनले बुबाको हत्या गरेको आरोप लागेको छ । बुधबार राति विवाहमा मापसे […]

पाहुना आएका व्यक्तिको हत्या, एक वृद्ध पक्राउ

मोरङको लेटाङमा पाहुना आएका वृद्धको हत्या आरोपमा अर्का एक जना वृद्ध पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ नगरपालिका–२, फँडानीमा ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्याको आरोपमा प्रहरीले ८१ वर्षीय डम्बरबहादुर भुजेललाई पक्राउ गरेको हो ।  सोमवार साँझ भुजेलको आँगनमा  बुढाथोकीको शव भेटिएको थियो । बुढाथोकी भुजेलकोमा पाहुना बनेर आएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार मृतकको टाउकोमा धारिलो हतियारले प्रहार गरेको देखिन्छ ।  भुजेलले शव घिसारेर घर नजिकैको ...

मोरङमा पाहुनाको हत्या, ८१ वर्षे वृद्ध पक्राउ

२७ पुस, विराटनगर । मोरङको लेटाङमा ६० वर्षीय वृद्धको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् । प्रहरीका अनुसार मोरङको लेटाङ नगरपालिका– २ फडानीमा अन्दाजी ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएको हो । उनको हत्या आरोपमा प्रहरीले ८१ वर्षीय वृद्ध डम्बरबहादुर भुजेललाई पक्राउ गरेको छ । प्रहरीका अनुसार […]

वृद्ध दम्पतीको हत्या आरोपमा पाइलट पक्राउ

सिडनी, (एजेन्सी) ।  एउटा व्यावसायिक एयरलाइनका पाइलटलाई बीस महिना अघिदेखि अस्ट्रेलियामा हराइरहेका दुईजना वृद्ध क्याम्परको हत्या गरेको अभियोग लगाइएको छ । अस्ट्रेलियाको भिक्टोरियास्थित उनकै क्याम्पसाइटमा हेलिकोप्टरहरूमा पुगेका प्रहरीले सोमबार राति ५५ वर्षीय ग्रेग लिनलाई पक्राउ गरेका थिए । उनीविरुद्ध ७४ वर्षीय रस्सेल हिल र ७३ वर्षीया क्यारोल क्लेको हत्या गरेको अभियोग लगाइएको छ । गत […]

वृद्ध महिला हत्या आरोपमा दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय, जुम्लाले ६९ वर्षीया वृद्ध महिला हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चन्दननाथ नगरपालिका– ४ सिङगाचौर गाउँका १९ वर्षीय यज्ञ सार्की र १९ वर्षीय...