टाटा मोटर्सको मनसून म्याजिक सुरु, जुनसुकै ब्राण्डको गाडी नेक्सन ईभीसँग साट्न सकिने

साउन ८ गते सोमबारदेखि नेपालभरि रहेका टाटा मोटर्स शोरूमहरुमा मनसून म्याजिक सुरु भएको छ ।  अहिले नेपाली बजारमा ईभी गाडीहरु प्रति ग्राहकहरुको चासो बढिरहेको अवस्था छ । तुलनात्मक रुपमा ईभी गाडीहरुको विक्री पनि त्यही क्रममा बढिरहेको छ । प्रदुषणरहित वातावरणमैत्री, चलाउन सजिलो, न्युनतम मर्मत खर्च, आरामदायी यात्रा गर्न सकिने भएको कारणले विगतका दिनमा ईन्धन (पेट्रोल वा डिजेल)...

सम्बन्धित सामग्री

सिप्रदीले टाटा मोटर्स फन कार्निभल ३.० आयोजना गर्ने

काठमाडौं–  सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्स फन कार्निभल ३.०  कार्यक्रमको आयोजना गर्न लागेको छ । यस कार्यक्रममा जुनसुकै ब्रान्डका पुराना गाडीसँग टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन ईभी र टियागो ईभी लगायत गाडी साट्न सकिने कम्पनीले जनाएको छ । यही पुस २० देखि २२ गतेसम्म उपत्यकाका टाटा मोटर्सको शोरूम थापाथली, महाराजगन्जस्थित वेस्टर्न मोटर्स, बालकुमारीस्थित जेबी मोटर्स, भक्तपुरको राधेराधे र […]

टाटाका बहुप्रतीक्षित गाडीहरु सार्वजनिक- कति पर्छ मूल्य ?

काठमाडौं । टाटा मोटर्स प्यासेन्जर भेहिकलले बहुप्रतीक्षित टाटा टियागो ईभी, टाटा नेक्सन ईभी एक्स जेट प्लस र टाटा पन्च सार्वजनिक गरेको छ । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘नाडा अटो सो २०२३’ लाई लक्षित गरी बहुप्रतीक्षित तीन वटा मोडेलका गाडी सार्वजनिक गरेको हो । नाडा अटो शो २०२३ को १५औं संस्करणमा टाटा मोटर्सका […]

सेप्टेम्बर १४ तारिखमा नेक्सन ईभीको नयाँ मोडल आउने

काठमाडौं । टाटा मोटर्स इन्डियाले आगामी सेप्टेम्बर १४ तारिखमा नेक्सन ईभी फेसलिफ्ट सार्वजनिक गर्ने भएको छ । कम्पनीले २०१७ देखि निरन्तर उत्पादन गर्दै आएको नेक्सनको डिजाइननै परिवर्तन गरेर ल्याउन लागेको हो । भारतमा एकपछि अर्को सूचना बाहिर ल्याउँदै आएको टाटाले नेक्सन ईभी र नेक्सन पेट्रोलियम पदार्थबाट चल्ने दुबै मोडलको फेसलिफ्ट आगामी १४ सेप्टेम्बरमा सार्वजनिक गर्न […]

टाटाका शोरूममा ‘एक्सचेन्ज विकएन्ड’ - NepaliPatra

काठमाडौँ। टाटा मोटर्स नेपालले ‘एक्सचेन्ज विकएन्ड’ अभियान सञ्चालन गरेको छ। शुक्रबार (आज)देखि टाटा मोटर्स नेपालको आधिकारिक बिक्रेता सिप्रदीका देशभर रहेका शोरुममा ‘एक्सचेन्ज विकएन्ड’ चल्ने भएको हो। असारको ८, ९, १०, ११ र १२ गतेसम्म चल्ने एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्रान्डको गाडी लिएर टाटा मोटर्सका सर्वाधिक रुचाइएका नयाँ मोडेलका नेक्सन ईभी र टिगोर ईभीसँग साट्न […]

सिप्रदीको ‘ह्याप्पीनेस विक–एण्ड एक्सचेन्ज क्याम्प’

काठमाडौं । सिप्रदीले आफ्ना आधिकारिक टाटा मोटर्स शोरूममा ‘ह्याप्पीनेस विक–एण्ड’ विशेष एक्सचेन्ज क्याम्प सञ्चालन गर्ने भएको छ । कम्पनीले शुक्रवार (आज), शनिवार र आइतवार गरी तीन दिन क्याम्प सञ्चालन गर्ने भएको हो । एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्राण्डको गाडीसँग टाटा मोटर्सका २०२३ मोडेलका नेक्सन ईभी र टिगोर ईभीसँग साट्न सकिने व्यवस्था गरिएको कम्पनीको भनाइ छ । उक्त व्यवस्थालाई अझ सहज बनाउने उद्देश्यले शोरुममा बैंकिङ सुविधा, इन्स्योरेन्स सुविधाका साथै गाडी मूल्यांकन गर्न विभिन्न दक्ष मूल्यांकनकर्ताको पनि सहभागिता रहने बताइएको छ । क्याम्पमा बजारको मूल्यभन्दा विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा र साथै हरेक गाडी हस्तान्तरणमा उपयुक्त पार्टपुर्जा निःशुल्क उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।

‘विद्युतीय सवारीमा ‘कम्प्लिट प्याकेज’सहित नेक्सन ईभी ल्याउँदैछौं’

१२ श्रावण, काठमाडौं । धेरै ब्रान्डहरुले नेपालमा विद्युतीय सवारी ल्याइसके । महिन्द्रा, किया, हुन्डाई, एमजीदेखि अन्य ब्रान्डहरुले पनि प्यासेन्जर भेहिकल सेगमेन्टमा उपस्थिति जनाउँदा टाटाले केही ढिला गर्‍यो । तर, अब टाटा मोटर्सले पनि नेपाली विद्युतीय सवारी बजारमा एउटा बलियो प्रतिद्वन्द्वी लिएर आउने तयारीमा छ । नेपाली बजारमा ठूलो ग्राहक सञ्जाल बनाएको सिप्रदीले टाटा मोटर्स लोकप्रिय […]

टाटा मोटर्सले साउन १२ गते नेक्सन इभी सार्वजनिक गर्ने

काठमाडौँ, ४ साउन । भारतको अग्रणी इलेक्ट्रिक गाडी उत्पादक कम्पनी टाटा टाटा मोटर्स साउन १२ गते नेक्सन इभी सार्वजनिक गर्ने लिमिटेडले नेपालस्थित आफ्नो आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. मार्फत् यही साउन १२ गते नेक्सन इभी सार्वजनिक गरीे नेपाली बजारमा विक्री वितरण खुल्ला गर्ने घोषणा गरेको छ । नेपालमा नेक्सन ईभी प्रति नेपालका उपभोक्ताहरुले अत्यन्त उत्सुकता […]

टाटा मोटर्सको नेक्सन ईभी आउँदो साता नेपाली बजारमा

काठमाडौं । टाटा मोटर्स लिमिटेडले नेपालस्थित आफ्नो आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिमार्फत यही साउन १२ गते नेक्सन ईभी सार्वजनिक गर्ने भएको छ । सार्वजनिक गर्दै नेपाली बजारमा बिक्री–वितरण खुला गर्ने कम्पनीले जनाएको छ । नेपालमा नेक्सन ईभीप्रति नेपालका उपभोक्ताहरुले अत्यन्त उत्सुकता दर्शाएको र आकर्षण पनि दिन प्रतिदिन बढ्दै गएको कम्पनीले जनाएको...