काठमाडौं । टाटा मोटर्स प्यासेन्जर भेहिकलले बहुप्रतीक्षित टाटा टियागो ईभी, टाटा नेक्सन ईभी एक्स जेट प्लस र टाटा पन्च सार्वजनिक गरेको छ । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘नाडा अटो सो २०२३’ लाई लक्षित गरी बहुप्रतीक्षित तीन वटा मोडेलका गाडी सार्वजनिक गरेको हो । नाडा अटो शो २०२३ को १५औं संस्करणमा टाटा मोटर्सका […]