काठमाडौं । टाटा मोटर्स इन्डियाले आगामी सेप्टेम्बर १४ तारिखमा नेक्सन ईभी फेसलिफ्ट सार्वजनिक गर्ने भएको छ । कम्पनीले २०१७ देखि निरन्तर उत्पादन गर्दै आएको नेक्सनको डिजाइननै परिवर्तन गरेर ल्याउन लागेको हो । भारतमा एकपछि अर्को सूचना बाहिर ल्याउँदै आएको टाटाले नेक्सन ईभी र नेक्सन पेट्रोलियम पदार्थबाट चल्ने दुबै मोडलको फेसलिफ्ट आगामी १४ सेप्टेम्बरमा सार्वजनिक गर्न […]