बकैयालाई मकवानपुर जिल्ला लिग छनोटको उपाधि

मकवानपुर (हाम्रो खेलकुद )– बकैया युबा क्लबले मकवानपुर जिल्ला लिग छनोटको उपाधि जितेको छ । हेटौंडाको पिप्ले–क्याम्पा रंगशालामा शनिबार भएको फाइनलमा पञ्चशिल युवा क्लबलाई ४-० ले पराजित गर्दै बकैयाले उपाधि जितेको हो । बकैया र पञ्चशिल अर्को वर्ष आयोजना हुने जिल्ला लिगको लागि छनोट भएका छन्। बकैयाले पहिलोपल्ट जिल्ला लिग छनोटको उपाधि जित्न सफल भएको […] The post बकैयालाई मकवानपुर जिल्ला लिग छनोटको उपाधि first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

आजपाको मकवानपुर जिल्ला भेला सम्पन्न, भ्रष्टाचारीलाई जनकारबाही गर्ने घोषणा

काठमाडौं, १९ फागुन । प्रभु साह नेतृत्वको आम जनता पार्टीको मकवानपुर जिल्ला भेला सम्पन्न भएको छ । ‘भ्रष्टाचारबारे जनचेतना अभिवृद्धि गरौं, भ्रष्टाचारीलाई जनकारबाही गरौं’ भन्ने मूल नाराका साथ उक्त भेला सम्पन्न भएको जनाईएको छ । यस्तै, भेलाले शीशिर राजथलाको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटीपनि घोषणा भएको आजपाले जनाएको छ । अध्यक्ष साहले उक्त ऐतिहासिक भेलाबाट […]

‘मकवानपुर जिल्ला फुटबलसँग कुनै समस्या छैन’- मनाङ अध्यक्ष घले

काठमाडौं (हाम्रो खेलकुद)– पाँचौं स्थानीय तह सहिद स्मृती मनवानपुर गोल्ड कप फुटबल प्रतियोगिताको आयोजक मकवानपुर जिल्ला फुटबल संघसँग अब कुनै तिक्तता नरहेको विजेता मनाङ मस्र्याङ्दी क्लबका अध्यक्ष विजय घलेले बताएका छन् । फागुन ११ गते सम्पन्न मनवानपुर गोल्डकपको विजेताका रुपमा प्राप्त गर्नुपर्ने रकम पाउन ढिला भएकोले मनाङ र जिल्ला फुटबल संघबीच केहि तिक्तता रहेको थियो […]

मकवानपुर जिल्ला अदालतमा १३ सय मुद्दाको फैसला

बागमती– मकवानपुर जिल्ला अदालतले चालु आर्थिक वर्षको नौ महिनामा एक हजार दुई सय ९७ मुद्दा फैसला गरेको छ । अदालतबाट देवानी मुद्दा (सम्पत्ति नातासँग सम्बन्धित), सम्बन्धविच्छेद, चेक अनादर, अंश, लागूऔषध, जबरजस्ती करणी, सवारी ज्यानलगायत मुद्दा  सो अवधिमा फैसला भएको जनाइएको हो । अदालतले गत वर्षमा दायित्व सरेर आएका एक हजार दुई सय २० मुद्दा  र […]

रास्वपाले गर्‍यो मकवानपुर जिल्ला सभापति न्यौपानेलाई कारबाही

काठमाडौं, १९ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मकवानपुर जिल्ला सभापति राजकुमार न्यौपानेलाई कारबाही गरेको छ। गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा सभापति न्यौपानेको क्रियाकलापप्रति जिल्लाका पदाधिकारहरुले गुनासो र उजुरी गरेसँगै हाललाई पदीय हैसियतले कुनै काम नगर्न निर्देशन दिइएको हो । ‘निर्वाचनको समयमा तपाईले गर्नुभएका क्रियाकलाप, गतिविधि तथा आचरणको विषयमा जिल्लाका विभिन्न तहगत समितिका […]

मकवानपुर गोल्डकप सुरु, उद्घाटन खेलमा सिमरा विजयी

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा बिहीबारबाट हेटौंडामा सहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिगता सुरु भएको छ।...

चौंथो मकवानपुर गोल्डकप यही १९ गतेबाट

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा प्रत्येक बर्ष सञ्चालन हुँदै आएको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करण यही जेठ १९ गतेबाट हुने भएको छ।...

मकवानपुर गोल्डकप जेठ १२ बाट

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता जेठ १२ बाट हुने भएको छ । आयोजक मकवानपुर जिल्ला फुटबल संघको मंगलबार बसेको बैठकले जेठ १२ गतेबाट मकवानपुर गोल्डकप फुटबलको आयोजना गर्ने निर्णय गरेको हो । फुटबल संघको आयोजनामा हुँदै आएको मकवानपुर जिल्ला लिग र गोल्डकपको मिति तोकेर पनि तयारी नपुगेको भन्दै सारिएको थियो । गोल्डकपको लागि मकवानपुरका १० वटै स्थानीय तहले बजेट विनियोजन गर्दै आएको छ ।‘यस बर्षको मकवानपुर गोल्डकपको लागि हामीलाई सबै पालिकाले

मकवानपुर जिल्ला अदालतका सबै सेवा शुरु हुने

हेटौंडा : मकवानपुर जिल्ला अदालतले आइतबारदेखि आफ्ना सम्पूर्ण सेवा फेरि दिन थाल्ने भएको छ। अदालतले कोरोनाको संक्रमण बढेपछि २ साताअघिदेखि सीमित सेवा मात्र दिइरहेको थियो।कोरोना संक्रमणको दर घट्दै गएसँगै फेरि सबै सेवा दिने भएको हो।अदालतले शुक्रबार एक सूचना जारी गर्दै माघ २३ गते आइतबारबाट सम्पूर्ण सेवा दिने जनाएको हो।

मकवानपुर जिल्ला अदालतबाट दोषी ठहरिएका २ हजार ७१५ अभियुक्त फरार सूचीमा

हेटौँडा : मकवानपुरमा अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका २ हजार ७ सय १५ जना अभियुक्त फरार रहेका छन्। मकवानपुर जिल्ला अदालतले विभिन्न मुद्दामा दोषी ठहर गरेको तर फरार भएका स्वदेशी एवं विदेशी गरी २ हजार ७ सय १५ जना रहेको श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए। उनका अनुसार फरार…

मकवानपुर प्रवेश गर्ने यात्रुमाथि कडाइ

मकवानपुर । छिमेकी मुलुक भारत तथा प्रदेश नम्बर–२ बाट रातोमाटे नाका हुँदै मकवानपुर जिल्ला प्रवेश गर्ने यात्रुहरूको ज्वरो नाप्ने तथा परीक्षण गरिने भएको छ ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले मकवानपुर प्रवेश गर्ने दक्षिणी रातोमाटे नाकाबाट मकवानपुर जिल्लामा प्रवेश गर्ने यात्रुहरूको हेटौंडा बस पार्कमा ज्वरो नाप्ने÷परीक्षण गर्ने, साबुन पानीले हात धुन लगाउने, मास्क र सेनिटाइजरको प्रयोग गर्न लगाएर मात्र पठाउने व्यवस्था मिलाउने निर्णय गरेको हो ।बैठकले बैशाख १४