मकवानपुर जिल्ला अदालतबाट दोषी ठहरिएका २ हजार ७१५ अभियुक्त फरार सूचीमा

हेटौँडा : मकवानपुरमा अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका २ हजार ७ सय १५ जना अभियुक्त फरार रहेका छन्। मकवानपुर जिल्ला अदालतले विभिन्न मुद्दामा दोषी ठहर गरेको तर फरार भएका स्वदेशी एवं विदेशी गरी २ हजार ७ सय १५ जना रहेको श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए। उनका अनुसार फरार…