मकवानपुर जिल्ला अदालतका सबै सेवा शुरु हुने

हेटौंडा : मकवानपुर जिल्ला अदालतले आइतबारदेखि आफ्ना सम्पूर्ण सेवा फेरि दिन थाल्ने भएको छ। अदालतले कोरोनाको संक्रमण बढेपछि २ साताअघिदेखि सीमित सेवा मात्र दिइरहेको थियो।कोरोना संक्रमणको दर घट्दै गएसँगै फेरि सबै सेवा दिने भएको हो।अदालतले शुक्रबार एक सूचना जारी गर्दै माघ २३ गते आइतबारबाट सम्पूर्ण सेवा दिने जनाएको हो।

सम्बन्धित सामग्री

मकवानपुर जिल्ला अदालत नयाँ भवनमा

मकवानपुर जिल्ला अदालतको नवनिर्मित भवन सोमबार उद्घाटन गरिएको छ । हेटौंडा–२ मा ७१ कोठे सुविधासम्पन्न नवनिर्मित भवनको सर्वोच्च अदालतका प्रधानन्यायाधीश बिश्वम्भरप्रसाद श्रेष्ठले उद्घाटन गरेका हुन् । माघ २८ गते नै नयाँ भवनमा सरेको अदालतले सोमबार नयाँ भवनको औपचारिक उद्घाटन नै गरेर सेवा शुभारम्भ गरेको छ ।

मकवानपुरमा तेस्रोलिङ्गी युवतीको बलात्कार र हत्या ठहर गर्दै तीन जनालाई आजीवन कैद

मकवानपुर — जिल्ला अदालत मकवानपुरले दुई वर्षअघि तेस्रोलिङ्गी युवतीलाई जबरजस्ती करणी गरेर हत्या गरेको ठहर गर्दै मुख्य अभियुक्त तीन जनालाई आजीवन कैदको फैसला सुनाएको छ। उक्त घटनामा संलग्न रहेका अन्य तीन जनालाई अदालतले १ देखि २४ वर्षसम्म कैद गर्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश दिल्ली रत्न श्रेष्ठको बिहीबार बसेको इजलासले हेटौंडा उपमहानगरपालिका– ११ घर […]

तेस्रो लिंगीका हत्यारालाई जीवित रहेसम्म कैद

चुरे, मकवानपुर । जिल्ला अदालत मकवानपुरले एउटा हत्या मुद्दामा पक्राउ परेकालाई हत्यामा संलग्न जीवित रहेसम्म कैदको फैसला गरेको छ । जिल्ला अदालत मकवानपुरले ४ माघ २०७६ मा तेस्रो लिंगीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई सो फैसला सुनाएको हो । मकवानपुर प्रहरीले त्यस दिन बिहान हेटौंडा–५ क्याम्पाडाँडामा हत्या गरी फालिएको अवस्थामा भेटिएकी तेस्रो […] The post तेस्रो लिंगीका हत्यारालाई जीवित रहेसम्म कैद appeared first on राजधानी राष्ट्रिय दैनिक.

मकवानपुरबाट दुईजना फरार प्रतिवादी पक्राउ

२१ असार, मकवानपुर । मकवानपुर प्रहरीले ज्यान मार्ने उद्योगमा फरार दुईजनालाई हेटौडाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा पमहानगरपालिका १२ बस्‍ने २७ वर्षीय मिथुन तितुङ र हेटौंडा पमहानगरपालिका 9 बस्‍ने ४७ वर्षीय कमल पराजुली रहेका छन् । मिथुन थिङलाई मकवानपुर जिल्ला अदालत हेटौडाले २०७७ साल माघ २८ गते ज्यान मार्ने उद्योग मुद्दामा ५ बर्ष […]

छ महिनामा ५१९ मुद्दा फैसला

मकवानपुर । मकवानपुर जिल्ला अदालत हेटौँडाले चालू आर्थिक वर्षको छ महिनामा ५१९ वटा मुद्दा पैmसला गरेको छ । गत आर्थिक वर्षबाट दायित्व सरेर आएको र चालू आर्थिक वर्षमा थपिएकामध्ये पुस मसान्तसम्म ५१९ मुद्दा फछ्र्यौट भएको अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।

मकवानपुरमा ६ महिनाभित्र ५१९ मुद्दा फैसला

हेटौंडा । मकवानपुर जिल्ला अदालत हेटौँडाले चालू आर्थिक वर्षको छ महिनामा ५१९ वटा मुद्दा पैmसला गरेको छ । गत आर्थिक वर्षबाट दायित्व सरेर आएको र चालू आर्थिक वर्षमा  थपिएकामध्ये पुस मसान्तसम्म ५१९ मुद्दा फछ्र्यौट भएको  अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।    गत  आर्थिक वर्ष  दर्ता भएका ९१४ मध्ये ५१९ मुद्दा फछ्र्यौट गरिएको हो । गत  आवमा फछ्र्यौट हुन बाँकी ३९५ मुद्दाको दायित्व र चालू आवकोे पुस मसान्तसम्म थप ७१४ मुद्दा दर्ता भई यस वर्ष एक हजार १०९

भारतीय नागरिकसहित दुई जनालाई कैद

मकवानपुर जिल्ला अदालत हेटौँडाले प्रतिबन्धित लागुऔषधका कारोवार तथा बिक्री वितरण गर्ने एकजना भारतीय नागरिकसहित दुई जनालाई कैद र दण्डसजाय फैसला सुनाएको छ ।

भारतीय नागरिकसहित दुई जनालाई कैद

हेटौंडा । मकवानपुर जिल्ला अदालत हेटौंडाले प्रतिबन्धित लागुऔषधका कारोवार तथा बिक्री वितरण गर्ने एकजना भारतीय

भुजेलको हत्या आरोपीलाई थुनामा राख्न आदेश

मकवानपुर । जिल्ला अदालत मकवानपुरले हेटौँडाका तेस्रोलिङ्गी अजिता भुजेलको हत्या गरेको आरोपमा पाँच जनालाई