आजपाको मकवानपुर जिल्ला भेला सम्पन्न, भ्रष्टाचारीलाई जनकारबाही गर्ने घोषणा

काठमाडौं, १९ फागुन । प्रभु साह नेतृत्वको आम जनता पार्टीको मकवानपुर जिल्ला भेला सम्पन्न भएको छ । ‘भ्रष्टाचारबारे जनचेतना अभिवृद्धि गरौं, भ्रष्टाचारीलाई जनकारबाही गरौं’ भन्ने मूल नाराका साथ उक्त भेला सम्पन्न भएको जनाईएको छ । यस्तै, भेलाले शीशिर राजथलाको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटीपनि घोषणा भएको आजपाले जनाएको छ । अध्यक्ष साहले उक्त ऐतिहासिक भेलाबाट […]

सम्बन्धित सामग्री

महिला टोली साउदी जाँदै, मकवानपुर जिल्ला संघबाट १ लाख दिने घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता साउदी अरेबियामा सुरु हुने वाफ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको आज त्यसतर्फ जाँदैछ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङसहित अन्य पदाधिकारीले टोलीको शुक्रबार विदाई गरेका थिए । फागुन ७ गतेबाट सुरु हुने च्याम्पियनसिपमा नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । अर्को […] The post महिला टोली साउदी जाँदै, मकवानपुर जिल्ला संघबाट १ लाख दिने घोषणा first appeared on हाम्रो खेलकुद.

संविधानको संरक्षकबाटै संविधानको उल्लंघन भयो : उपेन्द्र यादव

हेटौंडा : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानको संरक्षकबाटै संविधानको उल्लंघन भएको बताएका छन्।हेटौंडामा बुधबार आयोजित मकवानपुर जिल्ला पार्टी पुनर्गठन घोषणा कार्यक्रममा अध्यक्ष यादवले संविधानको संरक्षक राष्ट्रपतिले नै संविधानको उल्लंघन गरेको बताएका हुन्।संसदका दुवै सदनले दुई पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन गरेको जसपा अध्यक्ष यादवले आरोप लगाए। उनले देशको निर्वाचन प्रणाली नै बदल्नुपर्न

एकीकृत समाजवादीका मकवानपुर अध्यक्षद्वारा पार्टी परित्याग

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। पोखरेलले बुधबार पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गरेका हुन्।

जयराम लामिछानेद्धारा कांग्रेस मकवानपुर सभापतिमा उम्मेद्धवारी घोषणा

काठमाडौं, २८ माघ । नेपाली कांग्रेसका नेता जयराम लामिछानेले नेपाली कांग्रेसको मकवानपुर जिल्ला सभापतिमा उम्मेद्धवारी घोषणा गरेका छन् । कांग्रेसले १६ जिल्ला कार्यसमितिको निर्वाचन आउने फागुन १३ गते गर्ने निर्णय भएको छ । लामिछानेले मकवानपुरको जिल्ला कार्यसमितिको सभापतिमा उम्मेद्धवारी दिँदैछन् । उनले आफ्नो उम्मेद्धवारीको व्यापक प्रचारप्रसार गरिरहेका छन् । लामिछाने निर्माण व्यवसायी पनि हुन् । […]

एमाले अधिवेशन : अधिकांश जिल्लामा ‘ओलीपथ’

अधिवेशन सकिएका अधिकांश जिल्लामा एमालेले सर्वसम्मतिबाट कमिटी बनेको बताइरहँदा असन्तुष्टिहरु पनि देखिएका छन् । किनकी नेतृत्व चयन प्रक्रिया चितवनमा सम्पन्न एमालेको १०औं राष्ट्रिय महाधिवेशनसँग मिल्दो देखिन्छ ।

मकवानपुरको एमाले अध्यक्षमा श्रेष्ठ, लम्सालको असन्तुष्टि

नेकपा एमाले मकवानपुरको नेतृत्व चयन प्रक्रियाप्रति अध्यक्षका उम्मेदवार बद्री लम्सालले असन्तुष्टि जनाएका छन् । जिल्ला इन्चार्ज रामेश्वर रानाले एकलाल श्रेष्ठ अध्यक्ष रहेको कमिटी घोषणा गरेपछि लम्सालले असन्तुष्टि जनाएका हुन् ।

लकडाउन प्रभावकारी बनाउन प्रहरी सक्रियता

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि घोषणा गरिएको लकडाउनलाई प्रभावकारी बनाउन मकवानपुर जिल्ला प्रहरीले  सक्रियता बढाएको छ।

लकडाउन प्रभावकारी बनाउन प्रहरी सक्रियता

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि घोषणा गरिएको लकडाउनलाई प्रभावकारी बनाउन मकवानपुर जिल्ला प्रहरीले सक्रियता बढाएको छ ।

मकवानपुर सडक मानवमुक्त जिल्ला घोषणा

हेटौंडा : मकवानपुर जिल्ला सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा गरिएको छ। शनिबार हेटौंडामा औपचारिक कार्यक्रम आयोजना गरी मकवानपुरलाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिएको हो। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरलाई सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा गर्दै आगामी चार वर्षभित्रमा प्रदेशलाई पूर्णरुपमा ...