नेविस‌ंघको म्याद दुई महिना थपियो, अब विषेश परिस्थितिमा पाँच महिना अवधि थप्न सकिने :: Pahilopost.com

काठमाडौ‌ं: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विधान स्वीकृत गरेसँगै सङ्घको केन्द्रीय कार्यसमितिको समयावधि दुई महीना थप भएको छ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले सङ्घको विधानलाई परिमार्जनसहित स्वीकृत गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। नेविसङ्घको विधानअनुसार वर्तमान केन्द्रीय समितिको

सम्बन्धित सामग्री

म्यान्मारमा सङ्कटकालको अवधि ६ महिना बढाइयो

म्यान्मारको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले थप ६ महिनाका लागि सङ्कटकालको अवधि बढाइएको छ।

म्यान्मारमा सङ्कटकालको अवधि ६ महिना बढाइयो

म्यान्मारको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले थप ६ महिनाका लागि सङ्कटकालको अवधि बढाइएको छ।

नेपालीको टीपीएसको रि रजिष्ट्रेशन अवधि पनि १८ महिना नै थप

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालीको टीपीएसको रि रजिष्ट्रेशन अवधि थप गरेको घोषणा गरेको छ । अक्टोबर २४ पछि ६० दिनभित्र रि रजिष्ट्रेशन गर्नुपर्ने प्रावधान रहेकोमा त्यसमा १८ महिना थप गरिएको छ । नेपालीको टीपीएसको अवधि सन् २०२५ को जुन २४ सम्म  बनाइएकोमा उक्त अवधिभित्र जहिले पनि रि रजिष्ट्रेशन गर्न सकिने डिपार्टमेन्ट अफ होमल्याण्ड […]

आजदेखि अमेरिकामा नेपालीका टीपीएसको कागजातको अवधि १८ महिना थप

अमेरिकाले आज डिसेम्बर ३१ देखि लागु हुनेगरी नेपाल लगायतको टीपीएसको अवधि सन् २०२४ को जुन ३० सम्मका लागि स्वत थप गरेको छ ।  फेडरल रजिष्टरमा औपचारिक सुचना प्रकाशित गरेर नेपालसहित होण्डुरस, एल साल्भाडोर, निकारागुवा, हैटी र सुडानको टीपीएसको अवधि पनि १८ महिना थपिएको हो । फेडरल रजिष्टरमा प्रकाशित सुचनाको पूर्ण पाठ यहाँ पढ्नुहोला । नेपालीका […]

आयात प्रतिबन्धको अवधि डेढ महिना थपियो

काठमाडौं । सरकारले आयात प्रतिबन्धको अवधि डेढ महिना बढाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख दोस्रो सातादेखि असार मसान्तसम्मका लागि लगाएको आयात प्रतिबन्धलाई भदौ १५ सम्म निरन्तरता दिने निर्णय गरेको हो । मन्त्रालयले गत असार ३१ गते पैठारी ऐन २०१३ बमोजिम प्रतिबन्धको अवधि थप गर्ने निर्णय गरेको हो । मन्त्रालयले औद्योगिक कच्चा […]

एसाइलममा आधारित ग्रिनकार्ड स्वीकृत हुन लाग्ने औषत अवधि ३८ महिना

एकबर्ष अगाडि एसाइलम स्वीकृत भएको आधारमा फाइल गरिएका ग्रिनकार्ड आवेदनमा निर्णय दिन युएससीआईएसले औषत ३८ महिना लगाउने गरेको छ । ८० प्रतिशत आवेदनहरु ३८ महिनाभित्र निर्णय हुने गरेको युएससीआईएसले जनाएको छ । ३८ महिना औषत अवधि भएकाले कतिपय आवेदनमा निर्णय हुन यो भन्दा छोटो समय पनि लाग्न सक्छ । कतिपय आवेदनमा भने ३८ महिनाभन्दा पनि […]

कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीको करार अवधि तीन महिना थपिने

काठमाडौँ । सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नियुक्त भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि थप्ने निर्णय गरेको छ । विभिन्न अस्पताल, प्रतिष्ठान तथा प्रयोगशालामा करारमा नियुक्त भएका चिकित्सक, नर्स र प्रयोगशालाका कर्मचारीहरुको करार अवधि बढीमा तीन महिना थप गर्न सकिने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपत्कालीन कार्य […]

कोरोना कहर : स्वास्थ्यकर्मीको करार अवधि ३ महिना थपिने

कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा सरकारले आवश्यकताअनुसार स्वास्थ्यका कर्मचारीको करार ३ महिना थप गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत माघ महिनादेखि आवश्यकता अनुसार स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि बढीमा ३ महिनासम्म थप्न सकिने गरी निर्णय गरिएको जनाएको छ  ।यो निर्णयसँगै कुनै पद रिक्त रहेमा तत्काल जनशक्ति व्यवस्थापन गर्न र करारमा भर्ना भएका स्वास्थ्यकर्मी तथा कर्मचारीको करार अवधि बढाउन सकिने स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधि

नेपालीको टीपीएसका कागजातको अवधि १५ महिना स्वत थप, फेडरल रजिष्टरमा औपचारिक सुचना

नेपाल लगायतको टीपीएसको अवधि सन् २०२२ को डिसेम्बर ३१ सम्मका लागि स्वत थप गरिएको छ । नेपालसहित होण्डुरस, एल साल्भाडोर, निकारागुवा र सुडानको टीपीएसको अवधि पनि १५ महिना थप गरिएको छ । युएससीआईएसले यसबारे भोलि फेडरल रजिष्टरमा औपचारिक रुपमा सुचना प्रकाशित गर्ने भएको छ । फेडरल रजिष्टरमा प्रकाशित हुने सुचनाको पूर्ण पाठ यहाँ पढ्नुहोला ।    […]