कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीको करार अवधि तीन महिना थपिने

काठमाडौँ । सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नियुक्त भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि थप्ने निर्णय गरेको छ । विभिन्न अस्पताल, प्रतिष्ठान तथा प्रयोगशालामा करारमा नियुक्त भएका चिकित्सक, नर्स र प्रयोगशालाका कर्मचारीहरुको करार अवधि बढीमा तीन महिना थप गर्न सकिने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपत्कालीन कार्य […]

सम्बन्धित सामग्री

कर्मचारीमाथि बालात्कार प्रयास गर्ने नाइकेको पोखरिया नगरपालिकाद्वारा करार रद्द

वीरगञ्ज – महिला कर्मचारीमाथि बालात्कार प्रयास गरेको आरोप लागेका सरसफाइ नाइकेको करार अवधि पर्साको पोखरिया नगरपालिकाले रद्द गरेको छ। नगरपालिकाको सरसफाइ शाखामा करार सेवामा कार्यरत नाइके रामबली हजराको करार अवधि नगरपालिकाले रद्द गरेको हो। नगरपालिकाले सोमबार सूचना जारी गर्दै पोखरिया नगरपालिका–१ बस्ने सरसफाइ नाइके रामबली पासवान र यस पोखरिया नगरपालिकाको कार्यालय, पर्साबीच भएको करार सम्झौता […]

विश्वकप सुरु हुनुअघि विदेशी श्रमिक लखेट्दै कतार, ४० हजार नेपाली दबाबमा

कतिपय कामदारले करार अवधि भए पनि रोजगारदाता कम्पनीले चाँडै घर फर्किन दबाब दिइरहेको दूतावासमा फाेन गरेर सुनाउने गरेको दूतावासका कर्मचारीहरूले बताएका छन् ।

कानुनअनुसार नमिल्ने भएकाले करारका शिक्षक हटाउनु पर्‍यो : नगरप्रमुख क्षेत्री

महोत्तरी – शिक्षकहरूकै कारणले नगर शिक्षकको करार अवधि थप गर्न नसकिएको बर्दिबासका नगरप्रमुख प्रह्लाद क्षेत्रीले बताए। करार अवधि सकिएपछि नगर शिक्षकले करार म्याद थप गर्न आफैँ बेवास्ता गरेको हुनाले कानुनअनुसार करार नवीकरण नभएको नगरप्रमुखको भनाइ छ। करार अवधि सकिएर सेवामुक्त भएका शिक्षकसँग छलफल गर्दै नगरप्रमुख क्षेत्रीले करार अवधि थप गर्न कुनै कानुनी आधार नरहेको हुनाले […]

कोभिड महामारीमा खटिएका स्वास्थ्यकर्मीको करार अवधि असारसम्म थप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड महामारीमा खटिएका स्वास्थ्यकर्मीको करार अवधि असारसम थप गर्ने भएको छ ।

शिक्षकलाई करार अवधि थपिदिन्छु भनेर तीन लाख घुस लिने प्रअ पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोग,टंगालले विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय रौतहटका प्रधानाध्यापक राकेशकुमार ठाकुरसहित पसल सञ्चालकलाई नियन्त्रणमा लिएको छ।बुधबार अख्तियारले प्रअ ठाकुरले करार अवधि थप गर्न सेवाग्राहीसँग तीन लाख घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो। दीपेन्द्र सर्जिकल पसलका सञ्चालक दीपेन्द्र कुमार झा पनि पक्राउ परेका छन्।यमुनामाई गाउँपालिका-४ सरुअठ्ठास्थित चन्द्रनिगाहपुर गौरबाट पक्राउ परेका ठाकुर र झामाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता श्याम प्रसा

काठमाडौंका सरकारी अस्पतालमा फेरि जनशक्ति अभाव हुने

कोभिडलक्षित स्वास्थ्यकर्मीको करार अवधि सकिँदै कोभिड महामारीलाई लक्षित गरी ल्याइएका स्वास्थ्यकर्मीको करार अवधि सकिने भएपछि विभिन्न सरकारी अस्पतालका स्वास्थ्य सेवा प्रभावित हुने भएका छन् । कोभिड संक्रमणदर उच्च बिन्दुमा पुगेको समयमा आवश्यक...

क्यानले थपेन जनरल  म्यानेजरको सम्झौता

नेपाल क्रिकेट संघ (क्यान)ले जनरल म्यानेजर रौनक मल्लको करार अवधि थप नगर्ने भएको छ । क्यानको बिहीबार भैरहवामा बसेको बोर्ड बैठकले जनरल म्यानेजर मल्लको सम्झौता नथपेको हो । क्यानको कार्यसमितिले...

कोरोना कहर : स्वास्थ्यकर्मीको करार अवधि ३ महिना थपिने

कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा सरकारले आवश्यकताअनुसार स्वास्थ्यका कर्मचारीको करार ३ महिना थप गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत माघ महिनादेखि आवश्यकता अनुसार स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि बढीमा ३ महिनासम्म थप्न सकिने गरी निर्णय गरिएको जनाएको छ  ।यो निर्णयसँगै कुनै पद रिक्त रहेमा तत्काल जनशक्ति व्यवस्थापन गर्न र करारमा भर्ना भएका स्वास्थ्यकर्मी तथा कर्मचारीको करार अवधि बढाउन सकिने स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधि

स्वास्थ्यकर्मी र कर्मचारीको करार अवधि तीन महिना थप गर्न सकिने

कोरोना संक्रमण बढेसँगै सरकारले स्वास्थ्यकर्मी र कर्मचारीको करार अवधि थप्नसक्ने निर्णय गरको हो । यसअघि पनि कोरोना बढेको समयमा सरकारले करारमा कर्मचारी नियुक्ति गरेको थियो ।

कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीको करार अवधि चैत्रसम्म थप्ने तयारी

२६ पुस, काठमाडौं । कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नियुक्त भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि थप्ने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । विभिन्न अस्पतालमा करारमा नियुक्त भएका चिकित्सक, नर्स र प्रयोगशालाका कर्मचारीहरुको करार अवधि थप गर्ने तयारीमा मन्त्रालय लागेको हो । मन्त्रालय स्रोतका अनुसार चैत्र मसान्तसम्मका लागि स्वास्थ्य जनशक्तिको करार […]